अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते लुम्बिनी प्रादेशिक अस्पताल: ६ अर्ब लागतमा अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना (तस्विरहरु) आजको मौसमः तीन प्रदेशमा मेघगर्जन सहित बर्षा हुने सिँचाइ सुविधाले हराभरा बन्दै गेखुङ फाँटका खेत                
समाचार :

लुम्बिनी प्रदेशले वनमा काजु फलाउने

लुम्बिनी प्रदेशले जिल्ला अनुसार कृषी उत्पादन र पशुपालनलाई प्रवद्र्धन गर्ने भएको छ।

रुकुम रोल्पामा स्याउ खेती प्रवद्र्धन गर्ने भएको छ भने गुल्मी अर्घखाँचीमा सुन्तला प्रवद्र्धन गर्ने भएको हो।

लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले उच्च पाहाडी जिल्लामा रुकुम, रोल्पामा भेडा, पहाडी जिल्लामा बाख्रा र गाई र भैसी तराईमा माछा प्रवद्र्धन गर्ने नीति ल्याएको छ।

कृषी वन प्रवद्र्धन माफर्त वन क्षेत्रमा काजु, फलफुल उत्पादन गर्ने भएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार