

लुम्बिनी प्रदेशले जिल्ला अनुसार कृषी उत्पादन र पशुपालनलाई प्रवद्र्धन गर्ने भएको छ।
रुकुम रोल्पामा स्याउ खेती प्रवद्र्धन गर्ने भएको छ भने गुल्मी अर्घखाँचीमा सुन्तला प्रवद्र्धन गर्ने भएको हो।
लुम्बिनीका प्रदेशका आर्थिक मामिला मन्त्री धन बहादुर मास्कीले उच्च पाहाडी जिल्लामा रुकुम, रोल्पामा भेडा, पहाडी जिल्लामा बाख्रा र गाई र भैसी तराईमा माछा प्रवद्र्धन गर्ने नीति ल्याएको छ।
कृषी वन प्रवद्र्धन माफर्त वन क्षेत्रमा काजु, फलफुल उत्पादन गर्ने भएको छ।