दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

समाचार प्रकाशित भएपछि अन्ततः मन्त्री गुप्ताले गरे गाडी फिर्ता

मन्त्री पदबाट राजीनामा दिए पनि सरकारी गाडी प्रयोग गर्दै आएका लुम्बिनी प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले गाडी फिर्ता नगरेको समाचार बाहिरिए संगै गुप्ताले मंगलबार गाडी फिर्ता गरेका छन् ।
मंगलबार विहानै देखि सञ्चार माध्यममा लुम्बिनीमा मन्त्रीबाट राजीनामा दिएको एक महिना बढि हुँदा समेत गुप्ताले गाडी फिर्ता गरेनन् भनि समाचार बाहिरिएको थियो । गुप्ताले मंगलबार दिउँसो मन्त्रालय पुगेर गाडी फिर्ता गरेको मन्त्रालयका सूचना अधिकारी लक्ष्मण ज्ञवालीले जानकारी दिए।
गत माघ २८ गते लुम्बिनीको सामाजिक विकास मन्त्री बनेका गुप्ताले चैत १२ गते राजीनामा दिएका थिए। त्यसपछि उनले सरकारी गाडी भने फिर्ता गरेका थिएनन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित