मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नेविसघं रुपन्देही द्वारा रक्तदान

भैरहव । नेपाल बिद्यार्थी सघं रुपन्देहीले बुुधवार भैरहवामा रक्तदान गरेको छ । नेविसंघको ५४ औ स्थापना दिवसको अवसर पारेर रक्तदान गरीएको हो । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय भैरहवामा आयोजित कार्यक्रममा १ सय १७ प्वाईन्ट रगत संकलन भएको छ । बिद्यार्थी तथा तरुण युवाहरुले रक्तदान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य गंगा शाहिले बिद्यार्थी र युवाहरुमा देखीएको समाज सेवाको भावले आफुलाई उत्साहित गरेको बताईन । उनले मानव सेवाको सवैभन्दा ठुलो कामनै रगत दान भएको उल्लेख गर्दै आगामी दिनहरुमा पनि सामाजीक कामलाई निरन्तरता दिन आग्रह गरिन ।
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले नेपाल बिद्यार्थी सघंको ईतिहास गर्भीलो रहेको उल्लेख गर्दै बिद्यार्थी सघंले नेपालका ठुला साना परितर्वन देखी मानविय सेवाका काममा ठुुलो योगदान पुुर्याएको चर्चा गरे ।
नेपाल बिद्यार्थी सघं रुपन्देहीका अध्यक्ष सन्दिप पाण्डेको सभापतित्व, बिद्यार्थी नेता ओजस शर्माको सचांलन तथा बिसाल गुुप्ताको सचांलनमा भएको कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति शुुसिल गुुरुङ्ग, सिद्धार्थनगरका मेयर ईस्तियाक अहमद खान, तरुण नेता सोमबहादुुर गुुरुङ्ग, नगरसापति कोशिस खड्का लागयतका नेताहरुको सहभागीता रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित