तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होटल व्यवसायी संघको चुनाव: ५ सय मतगणना हुँदा लेखनाथ भण्डारी १४ मतले अगाडी

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत अहिले मतगणनाजारी

कुल सय मतगणना हुदा अध्यक्षका उम्मेदवार लेखनाथ  भण्डारी अगाडि छन् सय मतगणना हुदा भण्डारीले २४२मत प्राप्त गरेका छन् उनका प्रतिस्पर्धी बाबुराम गौतमले २२८ मत प्राप्त गरेा छन्

व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् एमाले निकट होटलव्यवसायीहरुले बाबुराम गौतमको नेतृत्वमा एकल प्यानल खडा गरेर चुनावी मैदानमा छन् भने काँग्रेस लगायत गठबन्धनदल निकट व्यवसायीहरु लेखनाथ भण्डारीको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् हेर्नुस पुरा विवरण

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित