तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पत्रकार विकास पराजुली सम्मानित

बुटवल । लुम्बिनी सामुदायिक टेलिभिजन बुटवलका संवाददाता, उकेरा डटकमका लुम्बिनी प्रदेश संवाददाता पत्रकार विकास पराजुली सम्मानित भएका छन् । औषधी व्यवसायी संघ रुपन्देहीको चौथो बार्षिक साधारण सभा तथा दोस्रो अधिबेशनको अवसरमा पत्रकार पराजुलीलाई स्वास्थ्य क्षेत्र बारे समाचारका माध्यमबाट खवरदारी गरेको भन्दै स्वास्थ्य पत्रकारिताबाट नगद १० हजार सम्मानित भएका हुन । उनलाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थी, संघका अध्यक्ष सुरज भटट्राई, देवदह नगरपालिकाका नगरप्रमुख धुब्र खरेलले संयुक्त रुपमाले नगद सहित दोसल्ला, प्रमाणपत्रले सम्मान गरेका थिए । सो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री पन्थीले लुम्बिनी प्रदेश औषधि उत्पादनमा आत्मनिर्भर बनाउन प्रदेश सरकारले सहयोग गर्ने बताए । पत्रकार पराजुलीले १२ बर्ष देखि रुपन्देहीलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित