रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु…

दिपक न्यौपाने

बुटवल । एन्फा टेक्निकल सेन्टर देबिनगर बुटवलको खेलमैदानमा यतीबेला तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतीयोगीता सन्चालन भइरहेको छ । आयोजक जिल्ला फुटबल सघं रुपन्देहीले गत शनिबार बाट शुरु गरेर शनिबार नै २२ औ संस्करणको फाइनल तयारी गर्दैछ । चैत्र ४ गतेदेखी सन्चालनमा आएको प्रतीयोगीताले ४ बर्षपछी निरन्तरता पाएको हो । ११ लाख ११ हजार १ सय ११ को प्रथम पुरस्कार राशी रहेको प्रतीयोगीता हेर्दा जती भब्य बाहिरबाट देखिन्छ त्यो भित्र उत्तिकै मेहेनत देखिएको छ ।
जसमा गोल्डकपलाइ सफल पार्न पर्दा पछाडीबाट आफ्नो भुमिका कुशलतापुर्वक सम्पन्न गर्ने तिन पात्र देखिएका छन , बुद्धि गुरुङ, शंकर मल्लाहा र गोपीराम पुन । उनीहरुले पाएको जिम्मेबारी यती कुशलतापुर्वक सम्पन्न गर्छन कि फुटबल सघंका अन्य पदाधीकारीहरुले समेत उनीहरुबाट सिक्न जरुरी देखिन्छ । जिल्ला फुटबल सघं रुपन्देहीका उपाध्यक्षसमेत रहेका बुद्धि गुरुङ गोर्खा ब्याइज स्पोर्टस क्लबमा समेत आबद्ध छन । आफ्नो भुमिका जे हो त्यो कुशलतापुर्वक निर्बाह गर्ने मेरो बानी छ , दायाबाया म जान्दिन गुरुङ भन्छन – मेरो जिम्मेबारी ग्राउन्ड मेटेनेन्स देखी आर्थीक संकलनसम्म छ तर मैले गोल्डकपलाइ कसरी राम्रो र सफल पार्नुपर्छ भनेर लागीपरेको छु । जसले जे सक्छ त्यही गर्ने हो । ”
एन्फा टेक्निकल सेन्टरका पुर्व निर्देशक समेत रहेका उनीजस्तै काममा निरन्तर खटिरहनेमा पर्छन शंकर मल्लाहा । मल्लाहा हाल जिल्ला फुटबल सघं रुपन्देहीका सचिब हुन । गुरुङजस्तै उनलाइ न लाइम लाइटमा आउनु छ न कुनै तडकभडक । पाएको जिम्मेबारी के हो त्यो पुरा गर्ने हो , मल्लाहा भन्छन–काम गर्ने हो प्रतीयोगीतालाइ सफल पार्ने हो अरुको बिषयमा चासो दिदीन । सम्पुर्ण टिम लागेका कारण प्रतीयोगीता यहासम्म आइपुगेको छ । ”


यातायात तथा टिम ब्यबस्थापनमा रहेर काम गरिरहेका उनी पहिलेदेखी नै पाएको जिम्मेबारी पुरा गर्ने पदाधिकारीमा पर्छन । यस्तै जिल्ला फुटबल सघं रुपन्देहीमा यसअघी पनी कोषाध्यक्ष रहेका भुपू सैनीकका गोपीराम पुन पर्दा पछाडीका अर्का हिरो हुन ।
टिकट ब्यबस्थापनमा लागेका उनी जिल्ला फुटबल सघं रुपन्देहीका भरपर्दा पदाधिकारीमध्ये दरिलो खम्बा हुन । पाएको जिम्मेबारी फत्ते गर्ने पुन फुटबलका लागी आफैमा अनुशासीत लगनशिल र मेहेनती मात्र छैनन झर्को नमानी जिम्मेबारीलाइ कुशलतापुर्वक सम्पन्न गर्न माहिर मानिन्छन ।
जिल्ला फुटबल सघं रुपन्देहीमा दर्जन बढी क्लबहरुको आवद्धता रहेको छ तर केही क्लबका पदाधीकारीहरुले जिम्मेबारी पनी पाएको देखिदैन । यो बिचमा प्रतीयोगीताको फाइनल चरणसम्म आउदा पर्दापछाडीका केहि पदाधीकारीहरुको भुमिका अत्यन्त महत्वपुर्ण मानिएको छ । बुटवल उपमहानगरपालीको संरक्षकत्वमा सन्चालन भएको तिलोत्तमा गोल्डकप आफैमा यस क्षेत्रको प्रतीष्ठित गोल्डकप हो जसलाइ एन्फाले क श्रेष्ठीमा समेत राखेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित