दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

तिलोत्तमा गोल्डकपः पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी २–० ले अगाडि

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकपमा अहिले मनाङ मस्र्याङदी र नेपाल पुलिस बीच खेल जारी छ । पहिलो हाफ सकिदा मनाङ मस्र्याङदी क्लव २–० ले अगाडि छ ।
मनाङ मस्र्याङदीका लागि पहिलो गोल खेलको ३१ औं मिनेटमा प्रशन्न श्रेष्ठले गरे । त्यस्तै दोस्रो गोल पहिलो हाफको ईन्जुरी समयमा रिवाउन्ड सटमा चेतन थारुले गरे ।

रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा भएको गोल्डकपमा दुई विभागीयसहित आठ टिम सहभागी छन् ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ नगद पुरस्कार पाउनेछ । उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित