तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीका वासुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता, खोजिका लागि परिबारको अपिल

गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–८ दहनेटाका ३१ वर्षीय वाशुदेव घिमिरे भारतको नयाँ दिल्लीबाट बेपत्ता भएका छन् ।

मजदुरीको लागि नयाँ दिल्ली गएका घिमिरे यही मार्च ४ तारिखदेखि सम्पर्कविहीन भएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चंडिगढले जनाएको छ ।

५.७ फूट उचाइ, गहुँगोरो वर्ण भएका मानसिक सन्तुलन कमजोर भएका घिमिरको खोजतलासका लागि आफन्तले मूल प्रवाहसँग आग्रह गरेका छन् ।

घिमिरेका जेठान किसनचन्द्र गौतमले मूल प्रवाह चंडिगढलाई दिएको निवेदनका आधारमा उनको खोजी सुरु गरिएको मूल प्रवाहले जनाएको छ ,।

उनी भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय वा दिल्लीमा दुझमान अर्याललाई ९७१७२६७४३५, ९८७१९३४१२९ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित