‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान जारी, बुटवल वडा नं. ३ मा सम्पन्न भयो भेला

नेकपा एमाले रुपन्देहीको मिसन ग्रासरुट अभियान अन्तरगत शनिबार बुटबल उपमहानगरपालिका वडा नम्बर ३ मा वडा भेला भएको छ । एमालेका लुम्विनी प्रदेश कमिटि सदस्य मोहन चापागाईको आतिथ्यतामा वडा भेला सम्पन्न भएको हो ।

उक्त वडा भेलामा बोल्दै एमालेका प्रदेश कमिटि सदस्य मोहन चापागाईले एमाले संसदमा दोस्रो पार्र्टीका रुपमा देखिपनि जनताको भोटले पहिलो पार्र्टी रहेको बताए ।
एमाले नेतृत्व सरकारले गरेका दीर्घकालिन विकासका योजना जनताको माझमा लैजानुपर्नेमा जोड दिए ।

उनले आगामी निर्वाचनमा नेकपा एमालेलाई पहिलो पार्टीको रुपमा स्थापित गर्ने गरी सबै लाग्नु पर्नेमा जोड दिए ।
एमालेलले अगाडी सारेको ग्रासरुट अभियानलाई टोलटोलमा पुराउनु पर्ने उनले बताए ।

कार्यक्रममा नेकपा एमालेका जिल्ला सदस्य मिना भण्डारी घनश्याम चापागाई,नगर कमिटि सदस्य नविन थापा सारु लगायतले बोलेका थिए ।
वडा कमिटि अध्यक्ष पदम रिजालको अध्यक्षयता, सचिव गणेस अधिकारीको सञ्चालन र उपाध्यक्ष भगवती गैरेको स्वागतमा कार्यक्रम भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित