तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अब थुनुवाको पहिचान भेष्टबाट गरिने, ईप्रका बुटवललाई वडा अध्यक्ष शाक्य दिए २५ थान

बुटवल । ईलाका प्रहरी कार्यालय बुटवलमा रहेका थुनुवाहरुको पहिचान भेष्टबाट गरिने भएको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलमा थुनामा रहेका थुनुवाहरुलाई जिल्ला अदालत लैजादा ल्याउदा पहिचान एंव सहजताका लागि भेष्ट लगाईदिने र त्यहिबाट थुनुवाको पहिचान गरिने बताइएको छ ।
उक्त भेष्ट बुटवल उप(महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष सुनिल शाक्य बाट ईलाका प्रहरी कार्यालय बुटवललाई प्रदान भएको हो । २५ थान भेष्ट थुनुवाको पहिचानका लागि ईलाका प्रहरी कार्यालय बुटवललाई हस्तान्तरण गरेको वडा अध्यक्ष शाक्यले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित