मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अपाङ्गता भएकी महिलामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ

पाल्पाको रामपुरमा अपाङ्गता भएकी महिलामााथि जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्।

रामपुर नगरपालिका–१० मगरे बस्ने ३६ वर्षीय मेघ बहादुर सारुलाई प्रहरीले पक्राउ गरेको हो।

यही फागुन १२ गते राति साढे ११ बजेको समयमा ४६ वर्षीया अपाङ्गता भएकी महिलालाई घरको कोठामै सुतिरहेको समयमा सारुले जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ।

आज पीडितको भाइ बुहारीले जाहेरी दिएपछि सारुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित