तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्लाको अध्यक्षमा बिकास जगं बस्नेत निर्वाचित भएका छन्

जिल्ला कमिटिको १३औ अधिबेसनबाट बस्नेत निर्वाचित भएका हुन अधिबेशनले बस्नेतको नेतृत्वमा ८३ सदस्यकमिटी निर्वाचित गरेको

त्यस्तै उपाध्यक्षमा दिपक खड्की, सचिबमा दिपेश कडेंल, उप सचिबमा नवराज मल्ल, मधु श्रेष्ठ

कोषाध्यक्षमा नारायण थापा निर्वाचित भएका छन्

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित