तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पहिलो पाईला नेपालले ग¥र्यो सरास्वती विद्यालयका बालबालिकालाई झोला वितरण

बुटवल । पहिलो पाइला नेपाल बुटवल शाखाले कपिलबस्तुको बुद्धभुमी नगरपालिका ३ मा रहेको सरास्वती विद्यालयका बालबालिकालाई भाग्य बोक्ने झोला वितरण गरेको छ । बुद्धभुमि नगरपालिका वाड न. ३ को कार्यालय को सहकार्यमा सरस्वती आधारभूत विद्यालयका अति बिपन्न तथा जेहेन्दार बालबालिका लाई शिक्षा अभियान (शैक्षिक सामाग्री) सहयोगार्थ अन्तर्गत ‘भाग्य बोक्ने झोला वितरण कार्यक्रम गरेको हो ।
पहिलो पाइला नेपाल बुटवल शाखा अध्यक्ष पारस मरासिनीको अध्यक्षता र बुद्धभुमि न. पा. वाड न. ३ का वाड अध्यक्ष गोबिन्द आचार्य (बिकास) को प्रमुख आथित्यता मा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा जनप्रतिनिधि मिना थारु, कमला बि.क. , राजकुमार थारु, वाड सचिब शिवरतन थारु, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष धर्मराज गैर, विद्यालयका प्राचार्य राम बहादुर के.सि , गोकर्ण पोख्रेल, बिधालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष लगाएतले बोलेका थिए ।
पहिलो पाईला नेपालले सरस्वती आधारभूत विद्यालयमा अध्यनरत ४९ जन बिद्यार्थी लाई झोला बितरण गरिएको कार्यक्रम संयोजक सन्तोष बञ्जाडेले बताए ।
कार्यक्रम सस्था कि उपाध्यक्ष लक्ष्मी के. सिको स्वागत तथा सचिब गोमा भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित