२०८० सालमा दशैंको टीका कात्तिक ७ गते

आगामी वर्ष २०८० सालको दशैंको टीका कात्तिक ७ गते परेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितका अनुसार आगामी वर्ष दशैंको टीका कात्तिक ७ गतेका लागि जुरेको हो।

यस्तै तिहारको भाइटीका भने कात्तिक २९ गते परेको समितिका प्रशासन सहायक खिलहरी घिमिरेले जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार