इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

बुटबल सामुदायिक बन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं अधिबेशन सम्पन्न

बुटबल सामुदायिक बन उपभोक्ता समुह बुटबल १ र २ को १६ औं साधरण सभा तथा १४ औ अधिबेशन आज सम्पन्न भएको छ ।
अधिबेशनको एक कार्यक्रमका बीच लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले ामुदायिक बनको सरक्षण सबै मिलेर गनुपर्ने बताए । बनलाई डढेलो र बाढी पहिरोबाट रोकथाम गदै आर्थिक आय आर्जन सग जोडनु पर्ने उनको भनाई थियो । सामुदायिक बनहरुमा चोरि निकासी तस्करहरु बढिमात्र बन बिनास गर्न लागेको हुदा यसको सरक्षण को लागि सबै लाग्नु उनले बताए । साथै उनले बनलाई हरियाली बनाउनको लागि सघिय सरकार प्रदेश सरकार र स्थानिय सरकारले महत्बपूर्ण भुमिका खेल्नु पर्ने बताए ।
कार्यक्रममा बुटबल उपमहानगरपालिका नगर प्रमुख खेलराज पाण्डे, मणिमुकुन्द सेन उद्यान सरक्षण समितिका अध्यक्ष खेम प्रसाद लुइटेल, बाबुराम पोखरेल, शोभाखर पोखरेल, लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा सस्थाका अध्यक्ष महेन्द्र कुमार राज भण्डारीले अध्यक्षको प्रतिबेदन तथा कोषाध्यक्ष जिबलाल पौडेलले लेखा परिक्षणको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रम सचिब रन्जु भटराईको सन्चालनमा सम्पन्न भएको थियो ।

अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार