तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

एकदेखि नौ ,१०० निकाल्न छैन धौ !

एकदेखि नौसम्मका अंकहरुलाई क्रमैसँग राखेर त्यसको बिचमा जोड (+) वा घटाउ (–) चिन्ह राखेर अन्त्यमा नतिजा १०० आउनेगरी कतिवटा समिकरण बनाउन सकिएला त ? हेरौं म्याथ म्याजिक ।

१ + २ + ३४ – ५ + ६७ – ८ + ९ = १००
१२ + ३ – ४ + ५ + ६७ + ८ + ९ = १००
१२३ – ४ – ५ – ६ – ७ + ८ – ९ = १००
१२३ + ४ – ५ + ६७ – ८९ = १००
१२३ + ४५ – ६७ + ८ – ९ = १००
१२३ – ४५ – ६७ + ८९ = १००
१२– ३ – ४ + ५ – ६ + ७ + ८९ = १००
१२ + ३ + ४ + ५ – ६ – ७ + ८९ = १००
१ + २३ – ४ + ५ + ६ + ७८ – ९ = १००
१ + २३ – ४ + ५६ + ७ + ८ + ९ = १००
१ + २ + ३ – ४ + ५ + ६ + ७८ + ९ = १००

यो कुरा बिद्यार्थी भाईबैनिहरुले आफ्ना साथीहरुलाई देखाउँन पनि सक्नुहुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित