रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट पत्रकार पाण्डे सम्मानित

सिद्धबाबा पत्रकारिता पुरस्कार २०७९ बाट रेडियो मुक्ती बुटवलका समाचार प्रमुख अस्मिना पाण्डे सम्मानित भएकी छिन् ।

समितिले शनिबार आयोजना गरेको सिद्दबाबा मन्दिर विकास समिति तिनाउ पाल्पाको बार्षिक साधारण सभा तथा समिति पुनर्गठन कार्यक्रमको अवसर पारेर पाण्डेलाई तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ , उपाध्यक्ष लालबहादरु थापा र समितिका अध्यक्ष दलबहादुर गुरुङ्गले नगद सहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । पाण्डेले मन्दिरको प्रचार प्रसारमा पुर्याउनु भएको योगदानको कदर गर्दै सम्मान गरिएको अध्यक्ष गुरुङ्गले बताए। पाण्डे रुपन्देहीमा रहेको रेडियो मुक्ती र लुम्बिनी सामुदायिक टेलिभिजनमा आवद्ध रहेर पत्रकारिता गर्दै आएका छिन् ।
पाण्डेले पछिल्लो समय सिद्धबाबाको प्रचार प्रसारमा टेवा पुर्याउने उदेश्यले प्रत्येक साताको शनिबार बिहान साढे ६ बजेदेखि सात बजेसम्म रेडियो मुक्ती बाट प्रसारण हुदै आएको कार्यक्रम सिद्धसन्देश उत्पादन गर्दे आएकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार