अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

अखिल नेपाल किसान महासंघ देवदह नगरकमिटिमा नयाँ नेतृत्व

अखिल नेपाल किसान महासंघ देवदह नगर कमिटीको प्रथम सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट विष्णु प्रसाद ज्ञवालीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।जसको उपाध्यक्षमा काशीनाथ न्यौपाने, सचिवा निर्मला पाण्डे, सह सचिवमा दामोदर चौधरी र कोषाध्यक्षमा सोभा क्षेत्री चयन भएका छन् ।
सर्वसम्मत रुपमा गठन गरिएको समिति आगामी २ बर्ष सम्मका लागि क्रियाशिल रहने छ । कमिटीका अध्यक्ष वोम बहादुर गुरुङ्गको अध्यक्षता र नेकपा एमालेका लुम्बिनी प्रदेशका सदस्य तथा किसान महासंघ का सचिव महेन्द्र गिरीको प्रमुख आतिथ्यमा सम्मेलन भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ले अव किसान महासंघ ले प्राविधिक यान्त्रिकण उत्पादन का आधारमा अनुदानका कार्यक्रम हुनु पर्ने र अवको अभियान सुरु गरिने बताएका थिए ।
कार्यक्रममा देवदह नरपालिकाका देवदह नगरपालीकाका प्रवक्ता तथा वडा  नं. ५ का अध्यक्ष गणेश डुम्रेले किसान मैत्री नगर बनाइने कुरामा प्रतिवद्ध रहने कुरा बताउँदै आगामी दिनमा अझ कृषि र पशुपालन क्षेगमा – उत्कृष्ट नगरपालिका बनाउने भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार