३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण                
समाचार :

होराइजन स्पोर्टस् पुरूष भलिबलमा प्रथम, महिला भलिबलमा द्वितीय

बुटवल । बुटवलस्थित न्यू होराइजन स्पोर्ट्स क्लब बुटवल कालिकानगरले प्रथम र द्धितीय उपाधि हात पारेका छ । बुटवलमा हालै सम्पन्न लाफा समुहद्वारा आयोजित बुटवल उपमेयर कप पुरूष भलिवल प्रतियोगिताको उपाधि हात पारेको हो ।

यस्तै तिलोत्तमा नगरपालिकाद्वारा आयोजित उपमेयर कप महिला भलिवल प्रतियोगितामा द्वितीय स्थान हासिल गरी उत्कृष्ट नतिजा निकालेको हो । पुरूष भलिवलमा ४५ हजार र महिला भलिवलमा ४१ हजार नगद पुरस्कार हात पारेको हो । पुरूष भलिवलमा उपविजेता आयोजक लाफा समूह र महिला भलिबलमा एभरेष्ट भलिवल क्लव विजेता रहेको थियो । न्यू होराइजन बुटवलले शैक्षिक क्षेत्रको उत्कृष्टतासँगै खेल क्षेत्रमा पनि आफ्नो अग्रता कायम गर्दै आइरहेको विद्यालयका प्लस टु संयोजक प्रकाश खनालले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित