तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गुल्मीमा एक बालक करेन्ट लागेर गम्भीर घाइते

प्रदिप सेजवाल

गुल्मी ।

बुधबार अपरान्ह गुल्मीका एक बालक करेन्ट लागेर गम्भीर घाईते भएका छन् । धुर्कोट गाउँपालिका –१ नयाँगाउँ किमपानीका १४ बर्षीय बालक सुमन राना करेन्ट लागेर एक गम्भीर घाइते भएका हुन ।

त्यहाँका वडाध्यक्ष चेतमान कुँवरका अनुसार मानसिक सन्तुलन ठिक नभएका ती बालक चिर्पट डाँडामा रहेको हाईटेन्सन लाईनको पोलमा चढेका थिए ।

घरको आर्थिक अवस्था निकै कम्जोर भएका कारण वडाध्यक्ष कुँवरले १० हजार रुपैयाँ परिवारलाई दिई स्थानिय मेडिकल हुँदै गुल्मी अस्पतालमा पठाएका थिए ।

गुल्मी अस्पतालमा उनको उपचार सम्भव नभए पछि रिफर गरी पाल्पा पठाईको जिल्ला प्रहरी कार्यालका प्रबक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए । उनका अनुसार पोलबाट करिव २० मिटर तल खसेका बालकको मुख र हातमा गम्भीर चोट लागेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित