तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पश्चिम नवलपरासीमा भारतीय तिर्थयात्री बोकेको बस दुर्घटना

पश्चिम नवलपरासीमा भारतीय यात्रु चढेका बस दुर्घटना हुँदा ४० जना घाइते भएका छन्। माघे औंशिको अवसरमा त्रिवेणीधाममा स्नान गरि फर्कने क्रममा युपी १६ एफटी ७४६६ नम्बरको भारतीय बस दुर्घटना पाल्हीनन्दन गाउँपालिका–१ रमपुरवामा दुर्घटना भएको इलाका प्रहरी कार्यालय महेशपुरले जनाएको छ।

गाडीमा भेटिएको नामावली अनुसार उक्त बसमा ६१ जना सवार थिए।

त्यसमध्ये ४० जना जति घाइते भएको प्रहरी निरिक्षक मेघनाथ चापागाइँले बताए। धेरै घाइतेहरुको अवस्था सामान्य रहेको र उनीहरुलाई परासीको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको उनले जानकारी दिए।

बस सडक छेउको नालामा पल्टिएको थियो। भारत उत्तर प्रदेशको पिपिगञ्जबाट उनीहरु माघे औंघि मेलामा स्थान गर्न त्रिवेणी आएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित