मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

दाङ खाद्यान्नमा आत्मनिर्भर

दाङ खाद्यान्नमा आत्मनिर्भर बनेको छ ।

जिल्लामा उत्पादन हुने खाद्यान्नले यहाँका जिल्लावासीलाई पुगेर बचत समेत हुने गरेको तथ्यांकले देखाएको छ ।

कृषि ज्ञान केन्द्र दाङको तथ्यांकअनुसार जिल्लामा कूल ७५ हजार ९९१ हेक्टरमा खेती गर्ने गरिएको छ । यसमा २ लाख ९४ हजार ७४ मेट्रिक टन उत्पादन हुने गरेको केन्द्रका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले जानकारी दिए ।

उनका अनुसार जिल्लामा रहेको जनसंख्या र यहाँ उत्पादन भएको खाद्यान्नको परिणाम हेर्दा पुग्ने गर्दछ तर सबै खाद्यान्न मानिसले उपयोग नगर्दा समस्या हुने गरेको छ । मकैको उत्पादन राम्रो भए पनि मानिसले कम उपयोग गर्ने गरेका छन् । धेरैले धानको उपयोग धेरै गर्ने गरेका छन् ।

जिल्लामा उत्पादन भएको धान पहाडी जिल्लामा जाने तथा जिल्लामा बहिरी जिल्लाबाट समेत आउने गरेको छ । जिल्लामा उत्पादन भएको मोटो धान बाहिर जाने र जिल्लामा मसिनो चामल आउने गरेको पाइएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित