लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जब मेसीले आफ्नो अन्तिम लक्ष्य पूरा गरे (तस्बिरहरू)

फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो पटक विश्वकप ट्रफी उचाले छ।

यसअघि सन् १९७८ र १९८६ मा गरी दुई पटक विश्वकप फुटबलको उपाधि जितेको अर्जेन्टिनाले मेसीले खेलेका ५ विश्वकपको पहिलो उपाधि हो।

निर्धारित ९० मिनेटसम्म २–२ र थप गरिएको ३० मिनेटको समयमा दुवै टिमले थप १-१ गोल गर्दै ३–३ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

लिओनेल मेसीले आफ्नो अन्तिम विश्वकपमा अविस्मरणीय प्रदर्शन गर्दै टोलीलाई उपाधि दिलाएका हुन्।

तस्वीरहरू हेर्नुहोस्ः

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित