तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही ३ मा गृहमन्त्री खाँणलाई फेरि अग्रता

भैरहवा- रुपन्देही क्षेत्र नम्बर ३ काे प्रतिनिधिसभा सदस्यमा पाँच दलीय गठबन्धनका उम्मेदवार एवं गृहमन्त्री बालकृष्ण खाँणले फेरि अग्रता लिएका छन् ।

खाँणले ६ हजार ८१० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका दीपक बाेहराले ६ हजार ४ सय ५७ मत पाएका छन् । यहाँ खाँण ३५३ मतले अगाडि छन् । याे क्षेत्रमा ९३ हजार ५६७ मत खसेकाे छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित