उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video                
समाचार :

गुल्मी २ मा फराकिलो मतान्तर बनाउँदै विष्ट

गुल्मी । गुल्मी क्षेत्र नं. २ को मतगणना अहिले जारी छ । गुल्मी २ मा हाल सम्म १४ हजार ४१८ मत गणना सकिएको छ । १४ हजार ४१८ मत गणना हुँदा एमालेका उम्मेदवार गोकर्ण विष्टले ७ हजार ७५३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी एकिकृत समाजबादीकी रामकुमारी झाक्रिले ५ हजार ५९१ मत प्राप्त गरेकी छिन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित