युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

बाँके ३ मा एमालेका कक्षपतिको सुरूवाती अग्रता

रूपन्देही । बाँकेको प्रतिनिधिसभा क्षेत्र नं ३ मा कांग्रेस सहमहामन्त्री किशोरसिँह राठोरलाई पछि पार्दै एमालेका किस्मत कक्षपतिले सुरूवाती अग्रता लिएका छन् ।

अहिलेसम्म १ हजार २४८ मत गणना हुँदा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका कक्षपतिले ६ सय मत ल्याएका छन् भने कांग्रेस सहमहामन्त्री रहेका किशोरसिंह राठोरले ४ सय मत ल्याएका छन् ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका देबेन्द्र नाथ शुक्ला २४८ मत ल्याएका छन् । यहाँ कुल खसेको मत ७४, २१३ रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित