तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रुपन्देही–२ मा सकियो सर्वदलीय बैठक, ११ बजेपछि मतगणना

बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा विहान ११ बजेपछि मत गणना सुरु हुने भएको छ । भर्खरै सम्पन्न सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।

निर्वाचन अधिकृतको कार्यालय बुटवल उपमहानगरपालिकामा सम्पन्न बैठकले मतगणना के कसरी सञ्चालन गर्ने बारेमा विभिन्न निर्णयहरुमा सहमति जनाई हस्ताक्षर भएको छ । यस क्षेत्रमा १३१ मतदान केन्द्रबाट ८१ हजार २०२ मत खसेको छ । यहाँ कुल मतदाता १ लाख २६ हजार ८०७ मतदाता रहेका थिए । निर्वाचन अधिकृतको कार्यालय प्रमुख उदविर नेपालीका अनुसार मत गणनाका लागि एउटै भवनमा ४ वटा कोठा व्यवस्थापन भैसकेको छ । सम्पूर्ण तयारी पूरा गरी मतगणना अघि बढ्ने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित