एमाले बाँकेको अध्यक्षमा निरक गुरुङ निर्वाचित गुल्मी इस्माका अग्निपीडितका आवास बनाउन ज्यामी अभाव बुटवलको झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु लुम्बिनी प्रदेश सभाको बैठक आज बहराइच जिल्लामा हुन थालेको चुनावलाई लिएर नेपालगञ्ज नाका बन्द चलचित्र पत्रकार संघ नेपाल, रुपन्देहीले २ वटा पुरस्कार वितरण गर्दै रुपन्देहीमा ६९ हजारभन्दा धेरै बालबालिकालाई पोलियो विरुद्धको खोप लगाइँदै शान्तिपुरमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा १७ सयको निःशुल्क उपचार गुल्मीमा बाढीले पुल निर्माणका सामग्रीमा क्षति तराईमा फेरि चल्न थाल्यो तातो हावा                
समाचार :

रामकुमारी झाँक्रीले गरिन मतदान

पूर्वमन्त्री तथा प्रतिनिधि सभा उम्मेदवार रामकुमारी झाँक्रीले पनि मतदान गरेकी छिन्।

उनले आफ्नो लागि प्रत्यक्षतर्फ पहिलो पटक मतदान गरेको बताएकी छिन्। उनले मदाने-४ म्यालपोखरीको श्री मेहलेपोखरी मा.वि. को मतदान केन्द्रबाट मतदान गरेकी हुन्।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार