भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

नवलपुर बस दुर्घटनाका ५ जना मृतकको सनाखत

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपरासी पूर्व (नवलपुर)को बुलिङटारमा आज बिहान करिब चार बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।

दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

घाइतेको नामावली :

१) बस चालक, पाल्पा रामपुर न.पा.३ गण्डकी ढिक बस्ने वर्ष २९ का दिल कु.श्रेष्ट

२) बस सहचालक, रामपुर- ४ बेझाडका वर्ष २४ को साजन श्रेष्ठ

३) रम्भा गा.पा.१ बस्ने वर्ष ४ को अंकित सुनार

४) रम्भा-१ का वर्ष १० को कृष्ण केवट

५) रम्भा-१ बस्ने वर्ष १८ को प्रविण सुनार टाउको चोट मध्यम

६) रम्भा-१ बस्ने बस्ने वर्ष २० का रामबहादुर बि.क., टाउकोमा चोट

७) रम्भा-१ बस्ने वर्ष २१ को रिता बि.क.

८) रम्भा-१ बस्ने वर्ष २५ का कासीराम बि.क.

९) रम्भा-१ बस्ने वर्ष २० का बिशाल बि.क.

१०) रम्भा-१ बस्ने वर्ष १ की आइसा बि.क.

११) रम्भा-१ बस्ने वर्ष १६ काअविनाश बि.क.

१२) रम्भा-१ बस्ने वर्ष ७ की पुष्पा बि.क.

१३) रम्भा-१ बस्ने वर्ष ४७ का मेघनाथ बि.क

१४) स्याङ्जा बेलचौर न.पा.९ बस्ने वर्ष २५ की दिलमाया राना

१५) स्याङ्जा बेलचौर-९ बस्ने वर्ष ३ का रविन राना

१६) पाल्पा झडेवा बस्ने वर्ष ३२ की सुमित्रा बि.क.

१७) रम्भा-१ बस्ने वर्ष १५ की रिमा बि.क.

१८) रम्भा-१ बस्ने वर्ष ३२ की सन्जु सुनार

१९) रम्भा-१ बस्ने वर्ष ३८ को प्रेम ब.सुनार

२०) रम्भा-१बस्ने वर्ष २० को आषिश सुनार

२१) रम्भा-१ बस्ने वर्ष २० को बिजय बि.क.

२२) रम्भा-१ बस्ने वर्ष ३६ की माया बि.क.

२३) स्याङजा गल्याङ-८ बस्ने वर्ष ३५ को मनोजकुमार बि.क.

२४) गल्याङ- ९ बस्ने वर्ष ३० की सरिता माझी

२५) गल्याङ-८ बस्ने वर्ष ३० की उमाकुमारी बि.क.

२६) गल्याङ- ९ बस्ने वर्ष ३१ को रामु राना

२७) पाल्पा रम्भा-१ बस्ने वर्ष १२ की अस्मिता सुनार

२८) रम्भा-१ बस्ने वर्ष ४७ को ओमबहादुर बि.क.

२९) रम्भा-१ बस्ने वर्ष

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित