बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ- प्रदेश प्रमुख शेरचन ३ करोडको लगानीमा बुटवलमा खुल्यो ग्याष्ट्रो सेन्टर, फाइब्रोस्क्यान सेवा समेत उपलव्ध हुने (भिडियो) स्थापना दिवशमा व्याडमिन्टन प्रतियोगिता ‘कृषि क्षेत्रमा समस्यै–समस्या’ आम्दामा चिकित्सकमाथि आक्रमण प्रकरणः कारबाहीको माग गर्दै डाक्टरहरू आन्दोलनमा रोटरी क्लब अफ बुटवलले ३१ औ स्थापना दिवस भोली मनाउँने बीबी एअरवेजले भैरहवा बाट मलेसियामा उडान भर्ने तयारी आज पनि हल्का वर्षा र हिमपातको सम्भावना लुम्बिनी बौद्ध विश्वविद्यालयको बार्षिकोत्सवमा सरसफाई र रक्तदान लुम्बिनी बौद्ध विश्वविद्यालयको स्थापना दिवसमा सिटी क्याम्पसमा रक्तदान                
समाचार :

९० लाख मूल्य पर्ने बीवाईडी एट्टो ३ कारको बिक्री

  • आजदेखि, नक्सालमा खोलियो नयाँ शोरूम
  • काठमाडौं । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले काठमाडौंको नक्सालमा आफ्नो नयाँ शोरुमको उद्घाटन गरेको छ । नयाँ शोरुम खुलेसँगै कम्पनीले शनिबार सार्वजनिक गरेको एटो थ्री विद्युतीय कारको आधिकारिक ब्रिकी पनि आजबाट सुरु गरेको छ ।

    कम्पनीको ब्राण्ड एम्बास्डर तथा कलाकार हरिवंश आचार्यले नयाँ शोरुमको उद्घाटन गरेका थिए । याेसँगै ८९ लाख ९० हजार रुपैयाँ पर्ने एटो थ्री आजबाटै बिक्रीको लागि खुलाइएको छ ।

    कारमा ५० किलोवाट र ६०.५ किलोवाट क्षमतायुक्त ब्याट्री रहेको छ, जसले एक पटकको फुल चार्जमा ४५० किलोमिटर रेन्ज दिनसक्छ ।यस गाडीमा ४४० लिटरदेखि १,३४० लिटरसम्मको बुट स्पेस, १२.८ इन्चको एडाप्टिभ रोटेटिङ मल्टिमिडिया कार्पेट, ३६० डिग्री होलोग्राफिक ट्रान्सप्यारेन्ट इमेजिङ सिस्टम मिरर, वन-टक इलेक्ट्रिक टचगेट, टायर प्रेसर मनिटरिङ सिस्टम, डिराक अडियोयुक्त ८ ओटा स्पिकर, एनएफसी कार्ड की, पीएप २.५ एयर फिल्टर फिचर समावेश छ ।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार