समाज / स्थानीय
भैरहवा । हिन्दुहरुको दोस्रो महान पर्व तिहार भाइटिकासँगै सकिएको छ । तिहारको समापन सँगै रुपन्देहीको भैरहवा आसपास छठपर्वको तयारी सुरु भएको छ । सुर्यको उपासना गरी मनाइने छठ पर्व भैरहवा तथा आसपासका वासिन्दाले २...
पुरा पढ्नुहोसबुटवल । बुटवलका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ । दुइृ हप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज...
पुरा पढ्नुहोसकाठमाडौं । आज यमपञ्चकको तेस्रो दिन लक्ष्मीपूजासँगै सार्वजनिक बिदा सुरु भएको छ । अब सरकारी सेवा १४ कात्तिकमा मात्र सुरु हुनेछ ।सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार आज सोमबारबाट भाइटीकाको भोलिपल्ट अर्थात् ११ कात्तिकसम्म तिहार...
पुरा पढ्नुहोसबुटवल । पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पे्रसमैत्री कानुन बनाउन राज्य सकरात्मक नभएको बताएका छन् । संविधानले प्रेस स्वतन्त्रताको ज्ञारण्टी गरेपनि पे्रसमैत्री कानुन बनाउन राज्य गम्भीर नबन्दा पत्रकारिता पेशा असुरक्षित रहेको बताए । पत्रकार महासंघ रुपन्देहीको...
पुरा पढ्नुहोसबुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद-बिक्री गर्ने, पड्काउने, ध्वनी तथा...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीमा कार्यरत ९ जना पत्रकार पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले विभिन्न संस्थासंगको सहकार्यमा वितरण गर्दै आएको तीन विधाका पत्रकारिता पुरस्कार आइतबार महासंघ रुपन्देहीको ११ औं साधारण सभामा उनीहरुलाई पुरस्कृत...
पुरा पढ्नुहोसभैरहवा । रुपन्देहीको भैरहवामा आगामी मंसिर २३ देखि ‘लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९’ आयोजना हुने भएको छ । आर्थिक क्षेत्रलाई चलायमान बनाउन, स्थानीय उत्पादन र कलासंस्कृतिको प्रवद्र्धन गर्न तथा उपभोक्तालाई स्वदेशमै खरिदारीका लागि प्रोत्साहन गर्ने उद्देश्यसहित...
पुरा पढ्नुहोसलुम्बिनी । लुम्बिनी विकास कोषले संयुक्त राष्ट्र संघको सैनिक टोलीलाई शनिबार लुम्बिनीमा स्वागत गरेको छ । लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राई, सूचना अधिकारी राजन बस्नेतले टोलीलाई लुम्बिनीमा स्वागत गरेको हो...
पुरा पढ्नुहोसबुटवल। नेकपा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार भानुप्रकाश श्रेष्ठ र प्रदेश कमिटी सल्लाहकार शिवप्रसाद गैरे एमाले प्रवेश गरेका छन् । बुटवलमा शनिबार आयोजित कार्यक्रममा सल्लाहकारद्वयलाई एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले शनिबार पार्टीमा स्वागत गरे...
पुरा पढ्नुहोसअर्घाखाँची । अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाईको हत्या गरेका छन् । जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाई विर बहादुर गमालको हत्या गरेका हुन् । यही...
पुरा पढ्नुहोस









