समाचार
रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ । आइतबार वडा नम्बर ६ अन्तर्गत रहेका गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । ‘गाउँ ब्लक जग्गाको प्रमाणपूर्जा...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयांग सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यमा निर्वाचित गरेको हो । सन् २०२५ देखि...
पुरा पढ्नुहोसगुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको...
पुरा पढ्नुहोसवैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको...
पुरा पढ्नुहोसपाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको छ । दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको...
पुरा पढ्नुहोसआज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना...
पुरा पढ्नुहोसकार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको...
पुरा पढ्नुहोसएक सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्। सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप...
पुरा पढ्नुहोसथाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम...
पुरा पढ्नुहोसछठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी...
पुरा पढ्नुहोस









