समाचार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पतालमा उपचार सेवा दुई सिफ्टमा सञ्चालन गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन सकिने बताएका छन् । मंगलबार देउखुरीमा आयोजित लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले...
पुरा पढ्नुहोसअर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ। सोमबार साँझ भएको दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन्। पाणीनी गाउँपालिका–३ दुर्गाफाँटमा निगालीबाट दुर्गाफाँटतर्फ आइरहेको ना.३६ प ३५०९ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको प्रहरीले जनाएको...
पुरा पढ्नुहोसविस्तारको क्रममा रहेको बुटवल-नारायणगढको दाउन्ने खण्ड अबको दुई महिना एकतर्फी मात्रै सञ्चालन हुने भएको छ । केही दिन अघिको पानीले दाउन्ने क्षेत्रमा हिलोले गाडी चिप्लिएर यातायात आवागमनमा कठिनाइ भएपछि सडक विभागले अत्यन्त जरुरी सूचना गर्दै...
पुरा पढ्नुहोसबुटवल । रुपन्देहीको बुटवल मिलन चोकस्थित न्यू अर्घाखाँची लुम्बिनी होटल एन्ड लजमा शनिबार एक पुरुषको रहस्यमय मृत्यु भएको छ । एक महिलासहित होटल पुगेका बुटवल उपमहानगरपालिका–६ चाँदबारीका ५६ वर्षका सतिशकुमार क्षेत्रीको रहस्यमय मृत्यु भएको...
पुरा पढ्नुहोसरुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ६ मा लालपूर्जा वितरण गरिएको छ । आइतबार वडा नम्बर ६ अन्तर्गत रहेका गाउँ ब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । ‘गाउँ ब्लक जग्गाको प्रमाणपूर्जा...
पुरा पढ्नुहोसतिलोत्तमा नगरपालिका यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित भएको छ । दक्षिण कोरियाको गोयांग सहरमा सम्पन्न यूसीएलजी एसिया प्रशान्त क्षेत्रको १० औं सभाले तिलोत्तमा नगरपालिकालाई काउन्सिल सदस्यमा निर्वाचित गरेको हो । सन् २०२५ देखि...
पुरा पढ्नुहोसगुल्मीको मालिका गाउँपालिका–३ म्यालमा छोराले आफ्नै बुवाको हत्या गरेका छन् । २३ वर्षीय भोटबहादुर बिकले शनिबार दिउँसो बुवा र आमामाथि धारिलो हतियार प्रहार गरेका थिए । बुवाको मृत्यु भएको छ भने आमा सख्त घाइते भएको...
पुरा पढ्नुहोसवैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गर्दैछन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिनमा मनाइने हरि बोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाउन लागिएको...
पुरा पढ्नुहोसपाल्पा हुँदै रूपन्देही बग्ने तिनाउ नदीको मुहानमा नै अपरिचित व्यक्तिले केमिकल राखेका कारण तिनाउ खोलाको मुहान रातै भएको भिडियो भाइरल भएको छ । दुई दिन अघि तिनाउको मुहान रहेको तानसेन नगरपालिकामा अपरचित व्यक्तिले कलर रहेको...
पुरा पढ्नुहोसआज रातिदेखि बुधबार बिहानसम्म देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायूको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेकाले आगामी ३ दिन देशको विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना...
पुरा पढ्नुहोस









