समाचार

छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अघ्र्य दिइँदैछ । बिहानै स्नान गरी दिनभर निर्जल व्रत गरेका वर्तालुले बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने व्रत विधि रहेको...

पुरा पढ्नुहोस
बदनामको पर्याय युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज

एक सातादेखि आन्दोलनरत युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसिएमएस) शिक्षण अस्पताल भैरहवाका नर्स तथा प्यारामेडिक्स कर्मचारीहरूले माग पूरा नभए मंगलबारदेखि सम्पूर्ण काम ठप्प पार्ने चेतावनी दिएका छन्। सरकारले तोकेअनुसारको तलब सुविधा दिनुपर्ने, अतिरिक्त कामको थप...

पुरा पढ्नुहोस
भैरहवामा पुन: उडान शुरू गर्दै थाइ एयर एशिया

थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुन: उडान शुरू गर्ने भएको छ । आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक-भैरहवा-बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम...

पुरा पढ्नुहोस
छठको दोस्रो दिन आज ‘खरना’, कसरी मनाइन्छ ?

छठपर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधिका तयारीमा गर्दैछन् । शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् । बर्तालुले सूर्योदयपूर्व पवित्र स्नान गरी...

पुरा पढ्नुहोस
आजदेखि औपचारिक रूपमा छठ सुरु, पहिलो दिन ‘नहाय, खाय’

मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ । त्यहाँ रहेका गङ्गासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा...

पुरा पढ्नुहोस
भाइटीका लगाउँदा लगाउँदै बेहोस भएका राजमो रुपन्देही अध्यक्ष केसीको निधन

बुटवल । राष्ट्रिय जनमोर्चा रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको ह्दयघातका कारण निधन भएको छ। तिहारको अवसरमा घरमै दिदीबहिनीहरूसँग भाइटीका लगाएपछि बेहोस भएका ५० वर्षीय केसीको अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो । भाइटीका लगाए लगत्तै...

पुरा पढ्नुहोस
बुटवल–गोरुसिङ्गे सडक निर्माणमा भौतिक प्रगति जम्मा १५ प्रतिशत

गत वर्ष माघ १० गते शिलान्यास भएको बुटवल–गोरुसिङ्गे सडक विस्तारको काम हालसम्म १५ प्रतिशत सम्पन्न भएको छ । वित्तीय प्रगति १२ जम्मा प्रतिशत भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवलदेखि चन्द्रौटासम्म ६९ किलोमिटर सडकमध्ये पहिलो चरणमा...

पुरा पढ्नुहोस
देउसी भैलो : शहरमा हराउँदै मौलिकता

देशभर तिहारको रौनक छ । यति बेला सहर बजारमा डीजे संगीत, चम्किला बत्ती र आधुनिक नृत्यसहितको देउसी भैलो हावी छ । शहरमा मौलिकता झल्किने परम्परागत देउसी भैलो जीवन्त  भेटाउन मुस्किल पर्छ ।   शहरमा पप...

पुरा पढ्नुहोस
आज भाइटीका : उत्तम साइत बिहान ११ बजेर ३९ मिनेटमा

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन भाइटीका आज देशभर उल्लासपूर्वक मनाइँदै छ। यस दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, आरोग्य र ऐश्वर्यको कामना गर्दै श्रद्धा र निष्ठाका साथ पञ्चरंगी वा सप्तरङ्गी टीका लगाइदिन्छन्। बदला स्वरूप...

पुरा पढ्नुहोस
तिहारमा घर जान लागेका थिए, बसपार्कमै बसले ठक्कर दिँदा बिते

बुटवलमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको हो। बुटवलबाट नारायणगढ जान लागेको लु २ ख ४०९७ नं. को बस निस्किने क्रममा बसपार्कको गेटमै पैदल...

पुरा पढ्नुहोस