समाचार

मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने

बुटवल । मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्बाचनलाई लक्षित गर्दै ३ दिन सिमा नाका...

पुरा पढ्नुहोस
बुटवल पुगेर बद्री पंगेनीले भने–विकासको मोडल हेर्न रुपन्देही पुगौं

रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् । ‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल,रुपन्देही र प्रदेश मात्रै...

पुरा पढ्नुहोस
अधुरा योजनाको पूर्णता र मानवीय विकासका लागि एमालेलाई जिताऔं– नेता गिरी

बुटवल कार्तिक । अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे । शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा...

पुरा पढ्नुहोस
रुपन्देही क्षेत्र नं. ५ : सडक सञ्जाललाई व्यवस्थित रुपमा विकास गर्न गुरुयोजना बनाइने

लुम्बिनी। रुपन्देहीको क्षेत्र नं. ५ मा रहेका सडकहरुलाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न गुरुयोजना निर्माण गरिने भएको छ । नेकपा एमालेलेल सडकहरुलाई आवश्यकता र औचित्यको आधारमा विस्तार गरी कालोपत्रेको साथसाथैं अन्य पूर्वाधार विकास...

पुरा पढ्नुहोस
रुपन्देहीमा धमलाको निर्वाचन महासंग्राम कार्यक्रममा झडप

बुटवल । प्राईम टेलिभिजनले निर्वाचनलाई लक्षित गर्दै आएको मंसिर ४ महासंग्राम कार्यक्रममा रुपन्देहीमा झडप भएको छ । जिल्लाको सम्मरीमाई ५ रोइनिहवामा भएको बहस कार्यक्रममा कार्यकर्ताबीच विवाद हुँदा एक जना घाइते भएका छन्। कार्यक्रम चलिरहदा दर्शकबीच...

पुरा पढ्नुहोस
रुपन्देही– १ लाई विकासमा नमूना मोडल बनाउँछौं : पूर्वमन्त्री विश्वकर्मा

देवदह । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री छविलाल विशवकर्माले रुपन्देही क्षेत्र नंं १ लाई विकासमा नमूना बनाउने योजना रहेको बताएका छन् । रुपन्देही क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका नेता विश्वकर्माले शिक्षा,...

पुरा पढ्नुहोस
बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना

बुटवल । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुष ७ देखि १९ गतेसम्म बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९...

पुरा पढ्नुहोस
आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ । हरिबोधिनिका दिन विष्णु...

पुरा पढ्नुहोस
कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा, १०७ वटा संवेदनशील

कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरि २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका...

पुरा पढ्नुहोस
दुई नाबालिक अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ

बुटवल । रुपन्देहीको कञ्चन गाउंपालिकाका २ नाबालिक लाई सामुहिक बलात्कर गर्ने ९ जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ । गत बुधबार सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसंगै घर फर्केने क्रममा नाबालिकहरुलाई मोटरसाईकलमा आएका युवाहरुले अपहरण...

पुरा पढ्नुहोस