समाचार

लुम्बिनी प्रदेश : राजधानी कार्यान्वयन मुख्य उपलब्धि

लुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषद्धारा बौद्ध सर्किटको अवलोकन

बुटवल । लुम्बिनी विकास कोषले कपिलबस्तु क्षेत्रका बौद्ध सर्किटहरुको अवलोकन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मैत्तय, कोषाध्यक्ष ढुुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई सहितको टोलीले प्राचिन तिलौराकोट दरबार,...

पुरा पढ्नुहोस
प्रदर्शनी आइडल सिजन-६ की विजेता बनिन रुपा रौतार

बुटवलमा जारी १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि प्रविधि तथा पर्यटन महोत्सवको प्रदर्शनी को अवसरमा आयोजित प्रर्दशनी आईडलको उपाधी रुपा रौतारले जितेकी छन् । ३३ जना प्रतिस्पर्धीलाई पछि पार्दे प्रदर्शनी आइडल २०७९ – सिजन ६...

पुरा पढ्नुहोस
तिलोत्तमामा छाडा कुकुरको स्थायी बन्ध्याकरण

बुटवल । तिलोत्तामाका गाउँ तथा बिशेष बजार क्षेत्रमा दिन प्रतिदिन छाडा कुकुरको सङ्ख्या बढ्दै जान थालेकाले तिलोत्तमा नगरपालिका पशु शाखाले सो को नियन्त्रण गर्न थालेकोे छ । कुकुरको सङ्ख्या बढ्न नदिनका लागि नगरपालिकाले स्थायी...

पुरा पढ्नुहोस
जजिरा र हिमालय एयरलाइन्सले रोके भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएको अन्तर्राष्ट्रिय उडान स्थगित भएको छ। मौसमको कारण देखाउँदै जजिरा एयरवेज र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान रोकेका हुन्। विमानस्थल कार्यालयका अनुसार गत डिसेम्बर १६ देखि हिमालय र २१ डिसेम्बरदेखि जजिराले...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सभाको पहिलो अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले...

पुरा पढ्नुहोस
सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम डेढ महिना भित्र सुरु हुने

ठेक्का सम्झौता गरेको नौ महिनापछि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले सिद्धबाबा सुरुङमार्गको विस्तृत डिजाइन सडक विभागलाई गत साता बुझाएको छ । गत फागुनको अन्तिम साता विभाग र कम्पनीबीच सुरुङ निर्माण ठेक्का सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय बोलपत्रमा...

पुरा पढ्नुहोस
खाना महोत्सवको बहानामा बुटवलको सडकमै जुवा, प्रशासन मौन

बुटवल ।  खाना महोत्सवको बहानामा बुटवलको कालिकापथमा होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले खुलेयाम जुवा सञ्चालन गरेको छ । सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔ भन्ने नारासहित बुटवलमा शुक्रबारदेखि आयोजित चौथो सडक महोत्सवमा कानूनी...

पुरा पढ्नुहोस
कुर्मी अपहरणका आरोपी बादशाहले लिए सपथ

देउखुरी । नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरकी एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका प्रदेश सांसद बादशाह कुर्मीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज उनले प्रदेश प्रमुख अमिक...

पुरा पढ्नुहोस
बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र...

पुरा पढ्नुहोस