समाचार
बुटवल । अर्घाखाँचीको शितगंगामा भालुको आक्रमण गर्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शितगंगा नगरपालिका–२ झिर्रा ओखारी निवासी ७९ वर्षिय रामबहादुर भाट क्षेत्री रहेको प्रहरीले जनाएको छ । उनलाई बुधबार बिहान ७ बजेको...
पुरा पढ्नुहोसबुटवल । बुटवल वडा नं ७ दिपनगरमा निशुल्क आँखा शिविर र डायबिटिज परीक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा भएको एकदिने शिविर कार्यक्रममा ४४८ मध्ये आँखाका २८८ जना र डायबिटीजको १६० ले शिविरमा...
पुरा पढ्नुहोसगत पुस ९ गते सैनामैनामा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको घटनामा घाइतेलाई उद्धार गरेको बहानामा मोटरसाइकल चोरी गरी फरार भएका अभियुक्त पक्राउ परेका छन् । तौलिहवाका ईम्तियाज अहमद रंगरेजको मोटरसाइकल चोरी गरेको आरोपमा कञ्चन...
पुरा पढ्नुहोसदेशका पहाडी भू-भागमा आज बिहान आंशिक बदली रही तराईका धेरै भू–भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक...
पुरा पढ्नुहोसमध्य पुसको पारिलो घाममा केही विद्यार्थीहरु बल खेलिरहेका थिए। कोही आमने सामने बेञ्च राखेर आपसमा गफिइरहेका थिए। राप्ती प्राविधिक शिक्षालयका यी विद्यार्थीहरु २ महिनाअघि मात्रै लालमटियाबाट राप्ती पुल तरेर गढवा आइपुगेका हुन्। दाङ देउखुरीको...
पुरा पढ्नुहोसबुटवल । पहिलो पटक आधुनिक प्रदर्शनी केन्द्रमा ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ पुष ७ गतेदेखि संञ्चालित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ मंगलवार समापन भएको...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्राविधिक विश्वविद्यालय बोर्ड सदस्यमा कपिलवस्तुका नारायण भुसाल नियुक्त भएका छन् । मुख्यमन्त्री कूलप्रसाद केसीले नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य बाणगंगा नगरपालिका वडा नम्बर ८ का भुसाललाई सदस्यमा नियुक्त गरेका हुन् । विश्वविद्यालयको...
पुरा पढ्नुहोसगुल्मी । गुल्मीको लेकपोखरामा मेला लाग्ने भएको छ । लेकपोखरा मेला व्यवस्थापन समितिको आयोजनामा पुष २९, ३० र माघ १ गते गरी तीनदिनसम्म मेला लाग्ने भएको हो । मालिका गाउँपालिका वडा नं ५ छापहिलेस्थित...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाका सदस्यले शपथ लिएसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ। प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्रै रहेको प्रतिस्पर्धा संसदीय दलको नेता चयनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच देखिएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो...
पुरा पढ्नुहोसबुटवल । अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु...
पुरा पढ्नुहोस









