समाचार

कुर्मी अपहरणका आरोपी बादशाहले लिए सपथ

देउखुरी । नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरकी एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका प्रदेश सांसद बादशाह कुर्मीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज उनले प्रदेश प्रमुख अमिक...

पुरा पढ्नुहोस
बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक

बुटवलमा दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको छ। विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमन सम्बन्धी कार्यविधि २०७६ अनुसार दर्ता नभएका विद्युतीय रिक्सा सञ्चालनमा रोक लगाइएको बुटवल उपमहानगरपालिकाले जनाएको छ। यसअघि नै उपमहानगरपालिकामा दर्ता नभएका र...

पुरा पढ्नुहोस
लुम्बिनीमा ‘अस्थायी सभामुख’ बने एमालेका डिल्लीराज भुसाल

रुपन्देही । लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सभाको अध्यक्षता ज्येष्ठ सदस्यताका आधारमा सांसद डिल्लीराज भुसालले गर्ने भएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नं २ को १ बाट निर्वाचित भुसालले...

पुरा पढ्नुहोस
एमाले लुम्बिनी संसदीय दलमा लीला गिरी सर्वसम्मत

रुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको...

पुरा पढ्नुहोस
लुम्बिनीका सांसदले लिए शपथ (तस्बिरहरू)

रुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो...

पुरा पढ्नुहोस
भारतले ‘आइएलएस सिस्टम’ सञ्चालन सहमति नदिँदा गौतमबुद्ध विमानस्थलमा उडान अवतरण प्रभावित

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको आठ महिना पुग्न लाग्दा पनि विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’ प्रयोग हुन सकेको छैन। जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस्...

पुरा पढ्नुहोस
सैनामैनामा व्यापार संघको आयोजनामा फागुन पहिलो साता महोत्सव हुने

सैनामैना। बुद्धकालीन महत्वको सैनामैनालाई चिनाउने र कृषि, पर्यटनका क्षेत्रमा रहेका सम्भावनालाई साकार पार्ने उद्देश्यले सैनामैना व्यापार संघले सैनामैना महोत्सव सञ्चालन गर्ने भएको छ । आगामी फागुन पहिलो सातादेखि सैनामैनाको मुर्गियामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन...

पुरा पढ्नुहोस
बुटवलमा बलेरो पिकअप जिप दुर्घटना

बुटवलको अस्पताल लाईनमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ग १ ज ६३६७ नम्बरको बलेरो पिकअप जिप शुक्रबार राति दुर्घटना हुँदा प्युठानको गौमुखी गाउँपालिका वडा नं १ का...

पुरा पढ्नुहोस
सुरु भयो बुटवलमा सडक खाना महोत्सव (फोटो फिचर)

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा बुटवलमा तीनदिने सडक खाना महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका सबै जिल्लाका मौलिक र चलनचल्तीका परिकारलाई एकैथलोमा पस्किने र सडक खाना संस्कृतिको विकास गर्ने उद्देश्यले बुटवलमा चौथो...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्री नछोड्न एमाले नेतृत्वलाई सांसदको दबाब

नेकपा एमालेबाट लुम्बिनी प्रदेश र प्रतिनिधिसभामा निर्वाचित सांसदहरुले प्रदेश मुख्यमन्त्री नछोड्न केन्द्रीय नेतृत्वलाई दबाब दिएका छन् । एमाले लुम्बिनी प्रदेश कमिटीको आयोजनामा शुक्रबार बुटवलमा भएको संघ र प्रदेशमा निर्वाचित सांसदहरुको भेलाले लुम्बिनी प्रदेशमा संघ र...

पुरा पढ्नुहोस