समाचार

टाईगर रिसोर्ट प्रकरणः प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा

हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ । त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ...

पुरा पढ्नुहोस
सदस्यता शुद्धिकरण पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता

बुटवल ।नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्ण रुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश...

पुरा पढ्नुहोस
पेट्रोल तस्करीको आरोप लागेका ट्यांकर व्यवसायी श्रेष्ठले बुझाए २९ लाख बढी धरौटी

बुटवलः नेपाल आयल निगमको कारबाहीमा परेका बुटवलका ट्यांकर सञ्चालक चोपनारायण श्रेष्ठले २९ लाख रुपैयाँभन्दा बढी धरौटी बुझाएका छन्। लकिङ प्रणाली जडान भएकै ट्यांकरबाट वैशाख ८ गते लु२ख ४८३९ नम्बरको ट्यांकरले इन्धन तस्करी भएको पुष्टि भएपछि पेट्रोलियम पदार्थको ढुवानी...

पुरा पढ्नुहोस
दाङमा दुई बस ठोक्किँदा एक जनाको मृत्यु, २९ घाइते

दाङको देउखुरीमा दुई बस आपसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। शुक्रबार बिहान ६ः२० बजे पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका –३ फल्कापुरमा दुई बस आपसमा ठोक्किँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
आहा ! लुम्बिनीमा दुर्लभ सारस

विश्वकै दुर्लभ पक्षी मानिने सारसका बथान अहिले लुम्बिनी क्षेत्रमा प्रशस्त देख्न सकिन्छ । लुम्बिनी आसपासको सिमसार क्षेत्रमा स्थायी बसोबास गर्ने सारस अहिले हरियो धान भएको फाँटभित्र यतिबेला कीरा-फट्याङग्रा, झुसिलकीरा, पतेरा, गँड्यौला, भ्यागुताेको खोजी गरिरहेका...

पुरा पढ्नुहोस
लुम्बिनीमा ४ सय केभी डबल सर्किट प्रसारण लाइन निर्माणको काम सुरु

नेपाल विद्युत प्राधिकरणले लुम्बिनी प्रदेशमा १ सय ६० किलोमिटर लामो ४ सय केभी डबल सर्किट भएको प्रसारण लाइन निर्माणको काम अघि बढाएको छ । प्रसारण लाइन नबलपरासीको सुस्ता पश्चिम जिल्लामा रहेको नयां बुटबल सबस्टेशन...

पुरा पढ्नुहोस
बुटवलका शमशेर मियाँ नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ

। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भन्दै असुली गर्ने गिरोहलाई सरकारी गाडी उपलब्ध गराएको भेटिएपछि नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ प्रहरीको खोजी सूचीमा थिए । प्रकरणमा संलग्नता खुलेपछि एक साता अघिदेखि...

पुरा पढ्नुहोस
२९ जेठदेखि नेवानिले मलेसियाबाट भैरहवामा नियमित उडान गर्दै

अन्ततः नेपाल एयरलाइन्स (नेपाल वायुसेवा निगम) ले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने निश्चित भएको छ । नेपाल वायुसेवा निगम (नेवानि)ले २९ जेठ (१२ जुन २०२३)बाट नियमित उडान गर्ने गरी तालिका सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
बुटवलमा रोजगार मेला हुँदै

बुटवलमा यहि जेठको ९ र १० गते जव फेयर (रोजगार मेला) हुने भएको छ । उद्योग प्रतिष्ठानको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन तथा आपूर्ति गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ र बुटवल उद्योग वाणिज्य...

पुरा पढ्नुहोस
बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा प्युठानका पोखरेलको मृत्यु

बुटवलमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । लु ६३ प ८१८५ नंं मोटरसाईकल बुटवलको नयाँगाउँ बाट बेलबास तर्फ आउँदै गर्दा बेलबासमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा...

पुरा पढ्नुहोस