समाचार

बुटवल उपमहानगरपालिका: एकवर्षमै अस्पताल निर्माण र केही ठूला योजनाका काम शुरु

बुटवल । बुटवल उपमहानगरपालिकाले १ वर्षका उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरी उपमहानगरपालिकाले गत स्थानीय तहको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले पदभार ग्रहण गरेको जेठ ९ गतेदेखि १ वर्षका उपलब्धि सार्वजनिक गरेको...

पुरा पढ्नुहोस
बुटवल-वसन्तपुर केवलकार सञ्चालन अर्को सातादेखि

बुटवलदेखि पाल्पाको वसन्तपुर जोड्ने गरी निर्माण भइरहेको ‘लुम्बिनी केवलकार’ सञ्चालनको अन्तिम तयारीमा पुगेको छ। बुटवल र पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ३ मा पर्ने ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर जोड्ने लुम्बिनी केवलकार निर्माण सम्पन्न भइ...

पुरा पढ्नुहोस
लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागे

लुम्बिनी विकास कोषलाई संस्कृत पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले १३ प्रश्नसहित स्पष्टीकरण मागेका छन् । क्षेत्राधिकार भित्रका तोकिएका विभिन्न कार्यहरू सम्पादन गरेका वा गर्ने सन्दर्भमा कतिपय विषयहरू कोषको हितविपरीत हुने गरी र गैरकानूनी रूपमा...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्य न्यायाधिवक्तामा डा. बुद्ध थापा नियुक्त

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यन्यायाधिवक्तामा डा. बुद्धबहादुर थापा क्षेत्रीलाई नियुक्त गरेका छन् । बुटवल उपमहानगरपालिका वडा नं ९ निवासी डा. थापा वरिष्ठ अधिवक्ता हुन् । नेपाल प्राध्यापक संघको केन्द्रीय अध्यक्ष बनिसकेका थापाले लामो समय...

पुरा पढ्नुहोस
आँखामा हेरेर रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ कार्यक्रम नै नगरी हिँडे दाङबाट

बिरामीको आँखामा हेरेर, छोएर र शरिरमा तेल लगाएर विभिन्न रोग निको पार्छु भन्दै ठग्ने ‘सिमान्त गुरू’ भनिने भरत केसी दाङको तुलसीपुरबाट कार्यक्रम नै नगरी फर्किएका छन्। स्थानीय प्रशासनले सुरक्षा दिन नसक्ने बताएका कारण उनी सयौं...

पुरा पढ्नुहोस
मोटरसाइकल पल्टिएर घाइते भएकालाई उठाउन जाँदा उल्टै कुटिए ट्राफिक प्रहरी

बाँकेमा एक ट्राफिक प्रहरी ड्युटीमै कुटिएका छन्। शुक्रबार नेपालगञ्ज नगरपालिका-१७ परस्पुरमा ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीस्थलमै कुटिएका हुन्। आफूमाथि स्थानीय युवाहरूले कुटपिट गरेको बस्नेतले बताए। बस्नेत सहकर्मीको टोलीसहित सवारी चेकिङका लागि शुक्रबार अपराह्न साढे...

पुरा पढ्नुहोस
निक्षेपकर्ताको पैसाबाट शिव शिखर सहकारी सञ्चालककी श्रीमतीलाई अढाई करोडको कार

सहकारीका नेतृत्वकर्ता बाँके कोहलपुरका केदारनाथ शर्मा हुन् । सहकारीको पैसा आफ्ना कम्पनीमा लगानी गरेर शर्मादम्पतीले त्यसको दुरुपयोग गरेका थिए । त्यसबाट उनीहरूले आफ्ना निजी सम्पत्ति जोडेका थिए । केदारनाथकी श्रीमती गीता शर्माले साढे दुई करोड रुपैयाँ पर्ने...

पुरा पढ्नुहोस
रेसुंगामा भिषण आगलागी

गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुंगा क्षेत्रमा भीषण आगलागी भएको छ । शुक्रबार दिउँसो तम्घासको खानीगाउँको माथिल्लो क्षेत्रबाट आगो सुरु भएको हो । हिजोनै नेपाली सेना, सशस्त्र, नेपाल प्रहरी, डिभिजन वन तथा स्थानीयले आगो...

पुरा पढ्नुहोस
टाईगर रिसोर्ट प्रकरणः प्राइम बैंकको साढे दुई अर्ब लगानी संकटमा

हदबन्दीभन्दा बढी जग्गा र सम्पत्ति देखिएको भन्दै मालपोत कार्यालयले तिलोत्तमा नगरपालिका १७ कोटिहवास्थित पाँचतारे होटल टाइगर प्यालेसकोसबै जग्गा रोक्का गरेको छ । त्यस्तै होटलका संरचना सरकारी जग्गामा बनेको भन्दै भत्काउन जिल्ला अदालतले आदेश दिइसकेको छ...

पुरा पढ्नुहोस
सदस्यता शुद्धिकरण पूर्ण रुपमा पालना गर्ने प्रतिबद्धता

बुटवल ।नेपाल पत्रकार महासंघले अगाडि सारेको सदस्यता शुद्धीकरण मापदण्ड पूर्ण रुपमा पालना गर्न रुपन्देहीका पत्रकार सम्बद्ध संगठनहरुले प्रतिबद्धता जनाएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले सदस्यता शुद्धीकरण मापदण्ड कार्यान्वयनका सन्दर्भमा महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, प्रदेश...

पुरा पढ्नुहोस