समाचार

अर्घाखाँचीको जुकेनामा बिपि स्मृति भवन बन्ने

अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका–५ जुकेनामा बिपि स्मृति भवन बन्ने भएको छ । पुर्व सांसद निर्मला क्षेत्री को पहलमा उक्त भवन निर्माण हुने भएको हो । करिब १ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको उक्त...

पुरा पढ्नुहोस
युवा सम्मेलनद्वारा दश बुँदे घोषणापत्र, युवा लक्षित कार्यक्रम लागू गर्न दबाब

लुम्बिनी प्रदेशमा स्थानीय, प्रदेश र संघीय सरकारले युवाका लागि तय गरेका कार्यक्रम व्यवहारमा लागू गर्न दबाब दिइने भएको छ । रुपन्देहीको तिलोत्तममा आयोजना भएको तीन दिने युवा सम्मेलनले अहिलेसम्म युवा लक्षित कार्यक्रम कागजमा...

पुरा पढ्नुहोस
बुटवलका मासु पसलमा खसी बोकाको भनेर बाख्रीको मासु विक्रि

बुटवल  उपमहानगरपालिकाले आईतबार बुटवलका विभिन्न मासु पसलमा अनुगमन गरेको छ । बुटवल– ६ नेपालगञ्ज रोडमा रहेका मासु पसलमा अनुगमन गर्दा अधिंकांस मासु पसलमा मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो । नेपालगञ्ज रोडमा रहेका अधिकांस खसी–बोका,...

पुरा पढ्नुहोस
लुम्बिनी केवलकारको टिकट एक हजार

बुटवल । लुम्बिनी केवलरकार प्रा.लि द्धारा सुरु हुन लागेको लुम्बिनी केवलकारको टिकट शुल्क अत्याधिक महंगो राखिएको छ । तत्कालका लागि प्रा.लिले ७५० शुल्क लिने भनेपनि केवलकारको दुई तर्फीको टिकट शुल्क प्रतिव्यक्ति १ हजार तोकिएको...

पुरा पढ्नुहोस
लुम्बिनी केबलकार भोलिदेखि व्यावसायिक सञ्चालन, टिकट भने महंगो

लुम्बिनी केबलकार भोलि (सोमवार)बाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । आइएमई ग्रुपको पाँच अर्ब लगानीमा निर्माण भएको केबलकार बुटवल उपमहानगरपालिका–३ बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्मको रहेको छ । प्रालिले आइतवार पत्रकार सम्मेलन गर्दै सोमवारदेखि औपचारिक...

पुरा पढ्नुहोस
गुल्मीको ईस्मामा बावुले प्रहार गरेको हसियाले छोराको नाक चटक्कै काटियो

गुल्मीको ईस्मामा एक बाबुले आफ्रनै छोराको नाक हसियाले काटी दिएका छ्न्। गुल्मीको इस्मा गाउँपालिका–३ तोरिपाटाका ५६ वर्षीय दिलबहादुर नेपालीले आफ्ना ३२ वर्षीय छोरा बाबुराम नेपालीको नाक हसियाले काटीदिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
रेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर

रेसुंगा विमानस्थलको व्यवस्थापन कमजोर भएको भन्दै नेपाल वायुसेवा निगमका पाइलटहरूले उडानलाई निरन्तरता दिन नसकिने बताउन थालेका छन्। पछिल्लो तीन सातादेखि हरेक शुक्रबार यस विमानस्थलमा निगम (नेपाल एयरलाइन्स) ले उडान गरिरहेको छ। यस विमानस्थलमा आफैंले यात्रुको सामान...

पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि पहल गरिदिन प्रदेश मन्त्रीहरुसँग माग

भैरहवा । उद्योगी–व्यवसायीहरुले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित रुपमा सञ्चालनका लागि पहल गरिदिन लुम्बिनी प्रदेश सरकारका मन्त्रीहरुसँग माग गरेका छन् । उनीहरुले विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नहुँदा विकासमा बाधा पुगेको गुनासो गरेका हुन्...

पुरा पढ्नुहोस
पाल्पाको वसन्तपुरमा कामाख्या भगवती मन्दिर

पाल्पा जिल्लाको तिनाउँ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा कामाख्या भगवतीको मन्दिर स्थापना गरिएको छ । उक्त मन्दिरमा मूर्तिको प्राणप्रतिष्ठाका लागि यहाँ शुक्रबारदेखि सातदिने कालिका महापुराण पनि सुरु भएको छ । भारतको गुवाहटीस्थित कामाख्या भगवतीबाट विधिपूर्वक आमन्त्रण गरी...

पुरा पढ्नुहोस
बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिए

बुटवल । हिजो बिहान ६ बजे देखि सम्पर्क बिहिन भएका बुटवलका ढुवानी व्यवसायी माधव नेपाल गोरखपुरमा भेटिएकाछन् । नेपाल हिजो १२ गते विहान ६ बजे लु ८६ प १२४८ नं. स्कुटर लिएर घरबाट निस्केपछि सम्पर्कमा...

पुरा पढ्नुहोस