समाचार

कपिलबस्तुमा वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप

कपिलवस्तुको मायादेवी साझेदारी वनको अतिक्रमण हटाउने टोली र स्थानीयबीच झडप भएकाे छ । केही दिनयता वन कार्यालयले सुरु गरेको अतिक्रमण हटाउने अभियानमा स्थानीयले अवरोध गरेपछि झडप भएको हो । पटना क्षेत्रमा रहेका सुकुम्वासीले सशस्त्र वनरक्षकमाथि...

पुरा पढ्नुहोस
भैरहवाका रमानन्द बानियाँको घर विप्लव नेकपाको कब्जामा

मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भैरहवामा एक जनाको घर कव्जा गरेको छ । रुपन्देहीका डेढ सय किसानलाई ठगि गरेको भन्दै नेकपाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका(५ मिलनचोकस्थित रमानन्द बानियाँको...

पुरा पढ्नुहोस
सेनिटाइजर जस्तै तरल पदार्थ खाँदा बर्दियामा २ जनाको मृत्यु

बर्दिया । बर्दियाको मधुवन नगरपालिका-८ टिसियन फाँटामा ‘सेनिटाइजर’जस्तो देखिने तरल पदार्थ सेवन गर्दा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७० वर्षीया गौरी रजनी र ४० वर्षीया कमला सुनार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका...

पुरा पढ्नुहोस
देशभर फैलियो मनसुन, आइतबारसम्म धेरै ठाउँमा वर्षा

मनसुनी प्रणाली भित्रिएको नौ दिनपछि देशभर फैलिएसँगै पश्चिम नेपालसम्मै वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार विशेष बुलेटिन जारी गर्दै ३१ जेठदेखि पूर्वी र मध्य नेपालमा केन्द्रित रहेको...

पुरा पढ्नुहोस
भेरी अस्पतालमा सकियाे रेबिजविरुद्धको खोप, विपन्न बिरामीलाई मर्का

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । ‘एन्टी रेबिज भ्याक्सिन’ हालसम्म सेवाग्राहीलाई अस्पतालबाट निःशुल्करूपमा प्रदान गर्दै आएकामा अस्पतालमा खोपको मौज्दात सकिएकाले सो सेवा दिन नसकेको एक सूचनामार्फत जानकारी गराइएको छ । भेरी अस्पतालका...

पुरा पढ्नुहोस
लुम्बिनी बजेट: अनुदान लिएर कृषि गर्नेलाई कर

लुम्बिनी प्रदेशले टाँगा, रिक्सा अटोरिक्सा र विद्युतीय रिक्साको सवारी साधन कर स्थानीय तहले आफैंले लगाउन र उठाउनसक्ने अधिकार दिएको छ । अनुदान लिएर कृषिबाट आय गर्नेहरुलाई करको दायरामा समेट्ने योजना यो प्रदेशको छ । पर्यटन...

पुरा पढ्नुहोस
लुम्बिनी कलाकार हितकोष स्थापना

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले विश्व संगीतको दिवसमा लुम्बिनीमा कलाकार हित कोष स्थापना गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले हितकोषको ब्यानर खोलेर उद्घाटन गरिन् । लुम्बिनी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका सबै यातायात कार्यालयबाट अन्तरप्रदेशीय रुट परमिट दिइने

यातायात कार्यालय बुटवलबाट मात्र दिंदै आएको अन्तरप्रदेशीय रुट परमिट अर्थात बाटो इजाजत अब लुम्बिनी प्रदेशका सबै यातायात व्यवस्था कार्यालयबाट दिइने भएको छ । यातायातको रुट इजाजत सञ्चालन गर्न उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयले मंगलबार...

पुरा पढ्नुहोस
मालिकाको नीति तथा कार्यक्रम : श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्म

आगामी बर्षको नीति तथा कार्यक्रममा गुल्मीको मालिका गाउँपालिकाले श्रम बैंकदेखि लोकसेवा र शिक्षक सेवाका कक्षा संचालन सम्मका नीति ल्याएको छ । बुधबार सम्पन्न १३ औं गाउँसभामा आगामी बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका...

पुरा पढ्नुहोस
स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै बुटवलले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ सहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बुटवल उपमहानगरपालिकाको १३औं नगरसभा अधिवेशनमा नगर प्रमुख खेलराज पाण्डेयले नीति तथा कार्यक्रम पेश...

पुरा पढ्नुहोस