समाचार
बुटवल । आईएमई ग्रुपका सञ्चालक चन्द्र ढकालले विहिबार बुटवलमा बुटवल हिल्स द्वारा प्रबद्र्धित लुम्बिनी केवलकार उद्घाटनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाए । केवलकारको शिल्यनास ०७७ साल फागुनमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट गरेका...
पुरा पढ्नुहोसबुटवल । व्यवस्थापन पक्षको गम्भिर गल्तीका कारण लुम्बिनी केवलकार औपचारिक उद्घाटनकै दिन पनि बीचमै केही मिनेट रोकिएको छ । यस अघि पनि यो समस्या भएको थियो । विहिबार केवलकारको औपचारिक उद्घाटन केवलकारको माथिल्लो बटम...
पुरा पढ्नुहोसप्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलनले कर्मचारीमाथि हातपात गरेको भन्दै कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्। बुधबार ३५ जनाभन्दा बढी कर्मचारीको भेलाले अध्यक्षका छोरालाई कारबाही माग गर्दै अत्यावश्यक बाहेकका कामकाज बन्द गर्ने निर्णय गरेको...
पुरा पढ्नुहोसबुटवल । छोटो समयमै चर्चामा आएको मर्गस किचेनमा ताला लागेको छ । आर्थिक मन्दी र सरकारी उदाशिनताका कारण सञ्चालनमा आएको तीन बर्षमै मर्गस किचनमा ताला लागेको हो । २०७६ साल फागुन २१ गते स्थापना भएको...
पुरा पढ्नुहोसबुटवल । बुटवल हिल्स द्वारा प्रबर्धित लुम्बिनी केवलकार आज देखि औपचारिक सुरु हुँदैछ । बुटवल र पाल्पाको बसन्तपुर डांडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको आज विहान प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ...
पुरा पढ्नुहोसबुटवल । तिलोत्तमा चक्रपथमा चलाउने गरी अघि बढेको ट्राम रेलका लागि रेल मार्गको काम अघि बढाउनुपर्नेमा तिलोत्तमाका क्रियाशील ६ दलले सहमति जनाएका छन् । यस अघि केही स्थानीयले रेल मार्गको काममा अवरोध गरेका थिए ।...
पुरा पढ्नुहोसबुटवल । मासु व्यवसायी संघ रुपन्देहीका कार्यसमिति सदस्य बाल कुमार श्रेष्ठले सामान्य मापदण्ड पालना नगरेरै कुखुरा बध गर्ने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार गरेको मासु पसलहरुको अनुगमनका क्रममा मासु व्यवसायी संघका कार्य...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सरकारले आउँदो वर्षका लागि नीति तथा कार्यक्रम जेठ २६ गते ल्याउने भएको छ । रोजगारी र व्यावसायिक कृषिलाई प्राथमिकता दिने गरी नीति कार्यक्रम ल्याउन लागेको सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेले बताए । प्रदेश सरकारले...
पुरा पढ्नुहोसबुटवल र पाल्पाको बसन्तपुर डाँडा जोड्ने गरी निर्माण गरिएको लुम्बिनी केबलकारको भोलि प्रधानमन्त्री पुस्पकमल दाहालले उद्घाटन गर्ने भएका छन् । उक्त केबलकारको सञ्चालक कम्पनी बुटवल हिल्सले दिएको जानकारी अनुसार बिहीबार बिहान साढे १०...
पुरा पढ्नुहोसभैरहवा।केहिदिन देखि निरन्तर रुपमा गर्मी बढेपछि रुपन्देहीको सियारी गाउँपालिकाले पालिका भित्रका शैक्षिक सस्थाहरु बन्द गर्ने निर्णय गरेको छ । बढ्दो गर्मीका कारण बिद्यार्थीहरुलाई बिद्यालय जान आउन तथा पटन पाठनमा समस्या आएपछि १४ दिन पालिका भित्रका...
पुरा पढ्नुहोस