समाचार
बुटवल । बुटवलको तिनाउ पुल नजिकै आइतबार विहान एक युवा मृत अवस्थामा फेला परेका छन् । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल-५ शान्ति टोल बस्ने २० वर्षीय सुमन विक मृत फेला परेका हुन् । शवलाई...
पुरा पढ्नुहोसरुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा ५० शैयाको सरकारी अस्पताल धमाधम निर्माण भइरहेको छ । केपी ओली नेतृत्वको यसअघिको संघीय सरकारले ल्याएको ‘एक पालिका एक अस्पताल’ को नीतिअन्तर्गत वडा नं ४ मुर्गियामा व्यवस्थित अस्पताल निर्माण भइरहेको...
पुरा पढ्नुहोसबुटवल । बृहत्तर लुम्बिनी क्षेत्रमा ६८२ वटा सारस रहेको पाइएको छ । इन्टरन्याशनल क्रेन फाउन्डेशन र विश्व वन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा नेपाल जूलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालयको प्राणीशास्त्र केन्द्रीय विभागले गरेको अध्यायन अनुसार...
पुरा पढ्नुहोसजिल्ला बजार अनुगमन समितिले भैरहवाका ६ वटा खाद्यान्न पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खरिद र विक्री बिल नराखेको, अवैध बाटोबाट भित्र्याइएका सामान विक्री गरेको, मूल्यसूचि, साइनबोर्ड, खरिदविक्री खाता नराखेको, दर्ता प्रमाणपत्र नविकरण नगरेको,...
पुरा पढ्नुहोसतिलोत्तमा-ड्राइभर टोल न्यु होराइजन कलेज अन्तर्गत सञ्चालित होराइजन गौतम बुद्ध स्कुल ड्राइभर टोल सदा जस्तै यसपटक पनि गुणस्तरीय र मेधावी विद्यार्थीहरूको रोजाइमा परेको छ। रुपन्देही जिल्लाबाट उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीहरु सहित नवल परासी जिल्लाको...
पुरा पढ्नुहोसबुद्धको मावली क्षेत्र देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको हो...
पुरा पढ्नुहोसबुटवल । बचतकर्ताको रकम अपचलन गरेपछि बन्द भएको बुटवल उपमहानगरपालिका वडा नं. १० योगिकुटीमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीको भवन खाली गरिएको छ । सहकारीले योगिकुटीमा रहेको एक घरमा कार्यालयसँगै डिपार्टमेन्टल स्टोर सञ्चालनमा ल्याएको थियो। तर...
पुरा पढ्नुहोसबुटवल । ब्लड बैक बुटवल शाखामा रगतको अभाव देखिएको छ । मौसममा परिवर्तन आएसंगै बिरामीहरुको चाप बढ्दा रगतको अभाव सृजना भएको हो । ‘ओ’ रक्त समुह बाहेकका सबै रगत अभाव छ । रगतको अभावलाई रोक्न...
पुरा पढ्नुहोसहोराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् । एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी...
पुरा पढ्नुहोसकालिका मानवज्ञान माविका विद्यार्थी प्रवल पोखरेल र प्रस्ताव भुसालले यस वर्षको एईईमा ३ दशमलव ९५ जिपिए ग्रेड ल्याउन सफल भएका छन् ।कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार, ३ दशमलव ६ देखि ४ जिपिए...
पुरा पढ्नुहोस









