मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

होराइजन जीबीएसका सौगात न्यौपानेले ल्याए ३.९५ जीपीए

होराइजन गौतमबुद्ध माविका छात्र सौगात न्यौपानेले एसईई परिक्षामा ३.९५ जीपीए ल्याउन सफल भएका छन् ।

एसईई परीक्षामा सहभागी ११५ जना विद्यार्थीमध्ये १८ जनाले ए प्लस, ५२ जनाले ए, ३३ जनाले बी प्लस, १० जनाले बी र एकजनाले सी प्लस ग्रेड सहित शतप्रतिशत विद्यार्थी उत्तिर्ण भएको विद्यालयका प्राचार्य गोपाल आचार्यले जानकारी दिए ।

नतिजा सार्वजनिक भएसङ्गै कक्षा ११ मा भर्ना खुलेको बताउदै प्राचार्य आचार्यले समयमै आफना छोराछोरी भर्ना गरि ढुक्क हुन अभिभावकलाई आग्रह गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित