समाचार

पूर्वाग्रह पूर्ण सोच र स्वार्थले नन्दनी गौशाला बन्द हुन थाल्यो–एमाले बुटवल

बुटवल । छाडा चौपायाको समस्यालाई समाधान गर्ने उद्देश्यका साथ बुटवलको शिवनगरमा स्थापना गरिएको नन्दनी गौशाला बुटवल उपमहानगरपालिकाको उपेक्षामा परेको नेकपा एमाले बुटवलले जनाएको छ । २०७७ सालमा बुटवल उपमहानगरपालिका र शिवनगर सामुदायिक बन उपभोक्ता समितिको...

पुरा पढ्नुहोस
गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । चट्याङ लागेर मुसिकोट नगरपालिका–१ नेटा सिम्लेकी टीका बलालको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानका अनुसार बुधवार साँझ आफ्नै घरमा बसिरहेको...

पुरा पढ्नुहोस
आफ्नो मालिकलाई मार्ने सर्पलाई कुकुरले मार्‍यो, आफू पनि मर्‍यो

सर्पले डसेर एक महिलाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका- ११ कटाहा निवासी ४० वर्षीया ललिता डाँगीको मृत्यु भएको हो। उनको आइतबार राती उपचारको क्रममा मृत्यु भएको  उनको परिवारले जनाएको छ। बेलुका भान्सा कोठामा खाना...

पुरा पढ्नुहोस
सर्पको टोकाइबाट बच्न के गर्ने ?

गर्मीयाम सुरु भएसँगै सर्पले मानिसलाई टोकेका घटना निकै देखिन्छन् । विशेषगरी तराई भेगमा सर्पको टोकाइबाट पीडित हुनेको संख्या बढ्छ । सर्पले टोकेपछि प्राथमिक उपचारका साथै यसको टोकाइबाटै बच्न विभिन्न उपाय अपनाउन सकिन्छ । सर्पको टोकाइबाट...

पुरा पढ्नुहोस
ज्ञानगंगा पाठशालामा एसईई उत्तीर्णलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमास्थित ज्ञानगंगा पाठशालाले २०७९ को एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई मंगलबार आगामी शैक्षिक यात्राको शुभकामना सहित सम्मान गरेको छ । सो अवसरमा बोल्दै विद्यालयका प्रबन्ध निर्देशक युवराज न्यौपानेले २८ जना विद्यार्थीले उत्कृष्ट जीपीए ल्याउन...

पुरा पढ्नुहोस
४० जना भन्दा बढिकी आमा–मैनादेवी

मैनादेवी भण्डारी । २०१८ सालमा तनहुँको जगरकोट गाविसमा उनको जन्म भएको हो । उनका बुबा भगवत शर्मा लामिछाने हुन् भने आमा पेमाकुमारी लामिछाने । उनले २०६२ सालमा तिलोत्तमा नगरपालिका- ६ मा अनाथ आश्रम स्थापना गरिन्...

पुरा पढ्नुहोस
तिलोत्तमाका २१ विद्यालयलाई प्रोजेक्टर र ल्यापटप वितरण

तिलोत्तमा नगरपालिकाले २१ वटा विद्यालयलाई प्रोजेक्टर र ल्यापटप वितरण गरेको छ । नगरभित्रका माध्यमिक तहका २१ वटा विद्यालयलाई मंगलबार प्रतिविद्यालय १/१ वटा प्रोजेक्टर र ल्यापटप वितरण गरिएको हो । अहिलेको युग विज्ञान र प्रविधिको युग...

पुरा पढ्नुहोस
‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार वर्ष–२०२२ पत्रकार घिमिरेलाई

  बुटवल । रोटरी क्लब अफ रुपन्देहीले प्रदान गर्ने रोटरी सामाजिक पत्रकारिता पुरस्कार-२०२२ बाट पत्रकार दिपक घिमिरे पुरस्कृत तथा सम्मानित भएका छन् । मँगलबार आयोजित क्लबको १२ औं पदस्थापन तथा वर्ष २०२२३/२४ को धन्यवाद ज्ञापन कार्यक्रममा...

पुरा पढ्नुहोस
निःशुल्क छात्रवृत्ति र विद्यार्थीबाट उठाउने शुल्कको विवरण पेश गर्न तिलोत्तमाको निर्देशन

बुटवल । तिलोत्तमा नगरपालिकाले निःशुल्क छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु र विद्यार्थीहरुबाट उठाउने शुल्कको विवरण पेश गर्न विद्यालयहरुलाई निर्देशन दिएको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख मंगलबार पत्र लेखि नगर भित्रका सामुदायिक विद्यालयहरुलाई शिक्षा ऐन तथा नियमावलीमा...

पुरा पढ्नुहोस
किताब, कापी र पोशाक किन्दा पसल नतोक्न र भर्ना शुल्क वृद्धि नगर्न विद्यालयहरुलाई बुटवलको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले विद्यालय शिक्षामा सुधार ल्याउन सामुदायिक विद्यालयहरुलाई निर्देशन दिएका छन् । मंगलबार बुटवलभित्रका सामुदायिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकहरुसँगको छलफलका क्रममा विद्यालय शिक्षा सुधार गर्दै बुटवललाई शिक्षामा अगुवा...

पुरा पढ्नुहोस