‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

इडनले ल्यायाे राम्रो नतिजा

बुटवल । बुटवल ११ नहरपुस्थित इडन स्कुलले एसईई परीक्षामा सहभागी विद्यार्थीकाे नतिजा साेँचेभन्दा राम्रो अाएकाे जनाएको छ ।

स्कुलका प्राचार्य शिवहरि भट्टराईका अनुसार विद्यालयबाट एसईईमा सहभागी २४ जनामध्ये सबैकाे नतिजा राम्रो अाएकाे छ ।

३ जनाकाे ए प्लस, ३ जनाकाे ए, १३ जनाकाे बी प्लस,३ जनाकाे बी र २ जनकाे सी अाएकाे छ ।

सबैभन्दा धेरै ३ दशमलब ८ कपिल केसीले ल्याएका छन् । याे सँगै कक्षा ११ मा भर्ना खुलेकाे प्राचार्य भट्टराईले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित