‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

गार्गी एकेडेमीले ल्यायो एसईईमा उत्कृष्ट नतिजा, सन्ध्या बस्यालको जिपिए ३.८०

बुटवल । बुटवल-११ मा रहेको गार्गी एकेडेमीले राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको २०७९ सालको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको छ ।
विद्यालयबाट सहभागी छात्रा सन्ध्या बस्यालले ३.८० जिपिए सहित एकेडेमीले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याएको प्राचार्य भुवन अधिकारीले बताए ।
त्यस्तै GPA 3.65 भन्दा माथि ४ जना, GPA 3.25 भन्दा माथि १५ जना, GPA 2.85 भन्दा माथि २६ जना र GPA 2.45 भन्दा माथि १२ जना सहित शत प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएको उनले बताए ।
शैक्षिक उपलब्धिका दृष्टिकोणले पछिल्लो समय गार्गी एकेडेमी एक उत्कृष्ट विधालयका रूपमा परिचित हुदै आएको छ।हाल यस संस्थामा जम्मा १९६७ जना विधार्थीहरू अध्ययनरत छन।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित