राजनीति
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताएका छन् । अर्थमन्त्रालयमा आयोजित महाशाखागत ब्रिफिङ लिने क्रममा उनले अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच जीवन्त सम्बन्ध हुने भएपनि...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका एक स्वतन्त्र सांसद माओवादी केन्द्रमा प्रवेश गरेका छन् । रोल्पाको १ (२) बाट निर्वाचन जितेका दीपेन्द्रकुमार पुन मगर माओवादी केन्द्रमा पुन: फर्केका हुन् । माओवादी पोलिटब्युरो सदस्य तथा रोल्पा इन्चार्ज पुनमगर टिकट...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाका सदस्यले शपथ लिएसँगै नयाँ सरकार गठनको चर्चा शुरू भएको छ। प्रदेशको मुख्यमन्त्रीका लागि पार्टीभित्रै रहेको प्रतिस्पर्धा संसदीय दलको नेता चयनसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच देखिएको छ। प्रदेश सभामा सबैभन्दा ठूलो...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेशको पहिलो कार्यकालमा स्थायी राजधानी कार्यान्वयनलाई मुख्य उपलब्धिका रूपमा लिइएको छ । लुम्निबी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले स्थायी राजधानी राप्ती उपत्यका (भालुवाङ)मा तोक्नुका साथै सोही स्थानबाट काम सुरु गर्नु नै पाँचवर्षे कार्यकालको...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनीमा प्रदेश सभामुख र उपसभामुख चयन प्रक्रिया माघ ३ गते सुरु हुने भएको छ । सोमबार प्रदेशसभाका ज्येष्ठ सदस्य डिल्लीराज भुसालको अध्यक्षतामा अधिवेशनको पहिलो र दोस्रो बैठक बसेको थियो । प्रदेशसभाको पहिलो बैठक...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन प्रदेश राजधानी दाङको देउखुरीमा सोमबार (आज) बस्दैछ । प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेश सभा सदस्यहरुले...
पुरा पढ्नुहोसदेउखुरी । नेपालगन्ज उपमहानगरपालिका–१७ परसपुरकी एकल महिला निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दाको आरोप लागेका प्रदेश सांसद बादशाह कुर्मीले पद तथा गोपनियताको सपथ लिएका छन् । आज उनले प्रदेश प्रमुख अमिक...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेश सभामा सभामुख र उपसभामुखको निर्वाचन नभएसम्मका लागि सभाको अध्यक्षता ज्येष्ठ सदस्यताका आधारमा सांसद डिल्लीराज भुसालले गर्ने भएका छन् । नेकपा एमालेको तर्फबाट गुल्मी क्षेत्र नं २ को १ बाट निर्वाचित भुसालले...
पुरा पढ्नुहोसरुपन्देही । नेकपा एमाले लुम्बिनी संसदीय दलको बैठकले दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज लीला गिरीलाई सर्वसम्मत चयत गरेको छ । चेतनारायण आचार्यलाई उपनेता चयन गरिएको छ । आइतबार सांसदहरूको शपथ ग्रहणपछि देउखुरीमा बसेको...
पुरा पढ्नुहोसरुपन्देही । लुम्बिनी प्रदेशसभाका ८७ सांसदले शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराए । प्रदेश राजधानी रहेको राप्ती उपत्यकामा नवनिर्मित प्रदेशसभा भवनमा प्रदेशसभा सदस्यहरूको शपथ गराइएको हो...
पुरा पढ्नुहोस









