राजनीति

रुपन्देही–३ मा उपनिर्वाचन : उम्मेदवारमा क–कसको चर्चा ?

बुटवल । प्रतिनिधि सभा अन्तर्गत रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते उपनिर्वाचन हुने भएसँगै उम्मेदवार बन्न आकाङ्क्षा राख्ने नेताहरूको लेखाजोखा हुन थालेको छ । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही–३...

पुरा पढ्नुहोस
रुपन्देही ३ मा कात्तिक १७ गते उपनिर्वाचन

रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । रुपन्देही- ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय भएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले  जानकारी दिए । २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा...

पुरा पढ्नुहोस
जसपा नेपालले फिर्ता लियो लुम्बिनी सरकारलाई दिएको समर्थन

जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन शुक्रबार फिर्ता लिएको छ। पार्टीका तर्फबाट लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार समर्थन फिर्ता लिएको बेहोरा सहितको पत्र मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएको सचिवालयले जानकारी...

पुरा पढ्नुहोस
बैंकिङ कसुर मुद्दामा जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी

बैंकिङ कसुरको मुद्दामा जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बर्दियाको गुलेरिया नगरपालिका–५ घर भएकी रायमाझीविरुद्ध पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको माग बमोजिम...

पुरा पढ्नुहोस
गौतम बुद्ध विमानस्थलमा भ्रष्टाचारको छानबिन गर्न गठित उपसमिति संयोजकमा खाण

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणका क्रममा भएको भ्रष्टाचारको छानबिन गर्न गठित उपसमितिको संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका सांसद मञ्जु खाणलाई दिइएको छ ।प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यसअघि नेकपा एमालेका सांसद योगेश भट्टराईलाई संयोजकको जिम्मेवारी दिएकोमा...

पुरा पढ्नुहोस
श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन । विश्व मजदुर दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना...

पुरा पढ्नुहोस
नेकपा एकिकृत समाजवादी बुटवल अध्यक्षमा चिनबहादुर गुरुङ निर्वाचित

बुटवल । नेकपा एकिकृत समाजवादी बुटवल उपमहानगरको अध्यक्षमा चिनबहादुर गुरुङ सर्वसम्मत निर्वाचित भएका छन । शनिबार अवेर सकिएको निर्वाचनमा गुरुङ पुन दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन । अधिबेशनबाट उपाध्यक्षमा ईन्द्र राई, सचिवमा भिम...

पुरा पढ्नुहोस
नेकपा एस बुटवल उपमहानगरको अधिवेशन शनिबार

बुटवल । नेकपा (एकीकृत समाजवादी ) बुटवल उपमहानगर कमिटिको दोस्रो अधिवेशन शनिबार (भोली) हुने भएको छ । २०७८ सालमा विद्रोहबाट जन्मिएको समाजवादीले उपमहानगरको दोस्रो अधिवेशन गर्न लागेको हो । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै...

पुरा पढ्नुहोस
रास्वपाका लुम्बिनी प्रदेश सभापति पाठक राजतन्त्रकै पक्षमा उभिएका हुन् ?

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का लुम्बिनी प्रदेश सभापति देवराज पाठकले राजतन्त्रको विषयमा सामाजिक सञ्जालमा लेखेको विषय अहिले चर्चामा छ । वैशाख ५ गते बिहान उनले लेखेको फेसबुक स्टाटसलाई विभिन्न मिडियाले समाचारमा स्थान दिए...

पुरा पढ्नुहोस
लुम्बिनीमा मूल्य बृद्धिको अध्ययन गर्दै संसदीय समिति

संघीय संसदको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ता समिति उद्योगको, बाणिज्यको अवस्था तथा मूल्य बृद्धिको अध्यन गर्न लुम्बिनी प्रदेशमा आएको छ । समितिले लुम्बिनी प्रदेशका विषयगत समितिसँग यहाँको उद्योग, बाणिज्य र श्रम तथा उपभोक्ताको...

पुरा पढ्नुहोस